Aamsanchar

स्थानीय

ताप्लेजुङ, ताप्लेजुङमा शुक्रबार साँझदेखि नै विद्युत आपुर्ति ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । केन्द्रिय प्रशारण लाईन अन्तरगत पाँचथर ताप्लेजुङ खण्डमा आएको खरावीका कारण विद्युत आपुर्ति ठप्प बनेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ताप्लेजुङले बताएको […]

आइतवार, साउन ६, २०७५

बिर्तामोड, साउन ५। वीरता जेसीजका तालिम संयोजक विकास बस्नेतलाई जेसी अफ द मन्थ जुनको अवार्ड प्रदान गरिएको छ । शनिवार वीरता जेसीजको सचिवालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष एकराज गिरीले तालिम संयोजक बस्नेतलाई उक्त अवार्ड प्रदान गरेका […]

शनिवार, साउन ५, २०७५

भक्तपुर, चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ । नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा […]

शनिवार, साउन ५, २०७५

भद्रपुर,  माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० […]

शनिवार, साउन ५, २०७५

सुर्खेत, गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा आव २०७४÷७५ महिला तथा बालबालिका हराउने […]

शनिवार, साउन ५, २०७५

सुरुङ्गा। कनकाई नगरपालिका–५ निवासी ट्युमरपीडित तीर्थ सुबेदीले आर्थिक सहयोगका अपिल गरेका छन् । हड्डीको ट्युमर भई उपचाररत् ३५ वर्षीय तीर्थ सुबेदीले खर्च अभावले उपचार गर्न नपाएको भन्दै आर्थिक सहयोग गरेर जीवन बचाइदिन सबैसँग अनुरोध गरेका […]

शनिवार, साउन ५, २०७५

बिर्तामोड। बिर्तामोड नगरपालिकामा रहेको पशपंक्षी विकास शाखाले बिर्तामोड नगरपालिकाभित्र सञ्चालित कृषक समूह र पशुपालक कृषकहरुलाई उन्नत वोयर जातका बीऊ बोका तथा माउ बाख्रा वितरण गरेको छ । यस आर्थिक वर्षमा वितरण गरिएका माउ बाख्राबाट जन्मने […]

शनिवार, साउन ५, २०७५

काठमाडौं, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ। सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो। प्रतिष्ठान परिसरमा प्रहरीले […]

शनिवार, साउन ५, २०७५

 चितवन, रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । “अब साउन […]

शनिवार, साउन ५, २०७५

विराटनगर,  विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ । गर्मीका कारण सबै उमेर समूहका […]

शनिवार, साउन ५, २०७५