Aamsanchar

स्थानीय

भद्रपुर ।  नापी कार्यालय झापाका सर्वेक्षक सुरेश मेहताले कार्यालयमा काम लिन आएका सेवाग्राहीहरुलाई अभद्र व्यवहार गरेका छन् । सुरुङ्गाका राम बेडारी र उनका दाजु मोहन बेडारीले नक्साको काम लिएर मेहताको फाँटमा पुगी आफ्नो काम गरिदिन […]

मङ्गलवार, असार २६, २०७५

धादिङ, जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी […]

मङ्गलवार, असार २६, २०७५

चितवन,  चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा […]

मङ्गलवार, असार २६, २०७५

इलाम,  इलामको माङसेबुङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । माङसेबुङबाट झापाको दमकतर्फ जाँदै गरेको ट्र्याक्टर माङसेबुङ गाउँपालिका–३ स्थित मानपुरमा दुर्घटना हुँदा घाइते हुनुभएका माङसेबङ गाउँपालिका–६ […]

सोमवार, असार २५, २०७५

काठमाडौं । आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका […]

सोमवार, असार २५, २०७५

दाङ,  यहाँ जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् । तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभएको […]

सोमवार, असार २५, २०७५

पर्वत,  गोरखा भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि यहाँ पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन् । पहिलो किस्ता बुझेर घर बनाउन थालेका पीडितलाई दोस्रो किस्ता लिन झञ्झटिलो प्रक्रिया छ । जिल्लाका पूर्ण क्षति भएका […]

सोमवार, असार २५, २०७५

दार्चुला, भालुको पित्तसहित दार्चुला प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । महाकाली नगरपालिका–४ बंगाबगडबाट हुम्ला जिल्ला साविकको डाडाफायाँ गाविस– ३ घर भई हाल भारतको धार्चुलामा बस्दै आएका २६ वर्षीय रेकश शाही र दार्चुला जिल्ला […]

सोमवार, असार २५, २०७५

भद्रपुर। भारतीय प्रहरीले मादक पदार्थ सेवन गरी भारतको विहार राज्यमा प्रवेश गरेका एक नेपाली युवकलाई आइतबार पक्राउ गरेको छ । झापा भद्रपुर नगरपालिका–४ निवासी २४ बर्षीय नारायण टुडूलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । भारतको […]

सोमवार, असार २५, २०७५

झापा। झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारीको आफनै घर […]

सोमवार, असार २५, २०७५