
इनरुवा, सुनसरी बराहक्षेत्र नगरपालिका– ११ मधुवनका अग्निपीडित बालबालिकालाई शनिबार नेपाल शिक्षक संघले पोशाक वितरण गरेको छ । चार महिना अघि बराहक्षेत्र नगरपालिका– ११ मधुवनको कोशी क्षेत्रमा रहेको सरदार बस्तीमा आगलागीबाट पीडित भएका बालबालिकालाई संघले पोशाक […]
स्याङ्जा, स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । गत वर्ष नेपालबाट […]
कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ । वडा कार्यालयको रु एक लाख बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान […]
बारा, बाराको कलैयामा नचिनेका मानिसको समूहले एकजना किशोरीको हत्याको प्रयास गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर–२, अवधापुरका रामदेव पटेलकी छोरी प्रितीकुमारीलाई शनिबार दिउँसो घाँटी रेटी हत्याको प्रयास गरेको बाराका प्रहरी नाायब उपरीक्षक रंजितसिँह राठौरले […]
दमौली, देवघाट गाउँपालिका–२ मास्दीमा शनिबार बारीमा परालमा उम्रेको च्याउ ल्याएर खाँदा एकै परिवारका चारजना सिकिस्त भएका छन् । सिकिस्त विरामी हुनेमा सोही ठाउँका ४५ वर्षीय नोपबहादुर ठकुरी, उनकी ४२ वर्षीया श्रीमती हितमाया, २२ वर्षीय छोरा […]
वीरगञ्ज, खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हँुदै गएपछि यसको माग पनि ह्वातै बढ्को छ । आलुको मुख्य भण्डारको रुपमा रहेका वीरगञ्जस्थित मीना बजारमा अहिले पहाडको पालुङबाट दैनिक १५ लाख मूल्य […]
झापा, सङ्गीत साधनामा स्वरकी धनी झापा बुधबारेकी निशु ढकाल राजधानीमा रहेर समेत यस क्षेत्रमा निरन्तरता दिँदै आएकी छिन् । झापामा रहेर कहिले धार्मिक एल्बम त कहिले दसैँ ,तिहार तथा तिजको गीत गाएर चर्चा कमाएकी उनी […]
झापा । झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्र उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ । युवा संघले गुणस्तरहीन अलकत्र उत्पादन गरेको भन्दै कनकाई– १ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी गरेको हो […]
अर्जुनधारा। झापाको अर्जुनधारा–७स्थित पिपल चौकबाट दक्षिण ४, ५ र ७ नम्बर वडा कार्यालयसम्मको सडकको दुवै भागमा नाला निर्माण गर्ने योजनालाई ‘चमत्कारी’ योजना घोषणा गरिएको छ । अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना ‘नवीन’ र नाला निर्माण उपभोक्ता […]
बिर्तामोड। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लक्ष्मीपुर सडकखण्डको लक्ष्मीपुर चौकमा कालोपत्रे गरिनसक्दै उक्किएको छ । शिव निर्माण सेवा चन्द्रगढी–६द्वारा सञ्चालित आस्फाल्ट प्लान्टले तयार गरेको गुणस्तरहीन विटुमिन प्रयोगका कारण सडक कालोपत्रे गरिनसक्दै उक्किएको बताइएको छ । लक्ष्मीपुर चौकको […]