
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गर्न लागिएको बहुद्देश्यीय प्राविधिक शिक्षालयका लागि ६७ रोपनी ११ आना दुई पैसा दुई दाम जग्गा निःशुल्क प्राप्त भएको छ । प्रदेश नं १ मा पर्ने सबै जिल्लालाई समेट्ने […]
नुवाकोट, झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति मृत्यु भएको हो । सुत्केरी भएपछि धेरै रक्तश्राव भएको […]
बागलुङ, जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ । जिल्ला भू–संरक्षण कार्यालय बागलुङले वर्षाअगावै स्थलगत सर्वेक्षण गरी उच्च जोखिमयुक्त ठाउँ किटान गरेको हो । […]
बिर्तामोड। २०३६ साल अघि झापामा ८६ हजार हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको थियो । तर, त्यही वन अहिले अतिक्रमण हुँदै १८ हजार हेक्टर क्षेत्रफलमा सीमित भएको छ । त्यसमा पनि एक हजार पाँच सय हेक्टरभन्दा […]
सुरुङ्गा । शिवसताक्षी नगरपालिका–७ स्थित लालपानी माविका शिक्षक प्रकाशचन्द्र पौडयाल मेची–महाकाली पैदल यात्रामा निस्कने भएका छन् । बुधबार सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी शिक्षक पौडयालले उक्त जानकारी दिएका हुन् । ‘कर्मयोगी शिक्षकहरुको पहिचान, एकता, अधिकार […]
काठमाडौँ, महानगरीय प्रहरी परिसर काठमाडौँले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलियालाई पक्राउ गरेको छ । परिसरको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, […]
झापा । पुँजी बजारमा सामान्य सुधार देखिएको छ । बजार थोरै बढ्न खोज्ने बित्तिकै बिक्री चाप आइहाल्दा अपेक्षा अनुसार वृद्धि हुन भने सकेको छैन । आर्थिक वर्षकै अन्तिम महिनाको पनि तेस्रो साता भएकाले अब बजारमा […]
चितवन, नारायणगढ–मुग्लिन सडकखण्डमा खसेका दुई ठूला पहिरो पन्छाएपछि आज दिउँसो १६ः३५ बजेबाट सडक सञ्चालनमा आएको छ । बिहान ५ः३० बजेदेखि पहिरोका कारण अवरुद्ध सडक ११ घण्टापछि सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर […]
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान आप्mनै घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिजा अकब अली जोलाहालाई प्रहरीले […]