
रुपन्देही, रुपन्देहीमा सर्पले टोकेर एकजना बालकको ज्यान गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बस्ने १२ वर्षीय इमरान धोबी मुसलमानको सर्पले टोकेर ज्यान गएको हो । सुतेका इमरानलाई राति उठेर खुट्टा भुईँमा राख्दा […]
सखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका-६ जलजला स्वास्थ्य चौकीमा कार्यरत दुईजना पक्राउ परेका छन्। सोही स्वास्थ्य चौकीमा कार्यरत एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जलजला स्वास्थ्य चौकीका प्रमुख सलबहादुर श्रेष्ठ […]
काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न खेलमा सट्टेबाजीको धन्दा चलाएर नेपाल र भारतमा सम्पत्ति जोडेको नागराज भनिने नथमल अग्रवाललाई सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा चलाएको छ । महाशाखाले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सट्टेबाजीको नेपाली कोब्रा अग्रवाललाई […]
धरान । सुनसरीको धरान–१३ मा सोमबार राति दुई समूहबीच ग्याङ फाइटको क्रममा एक युवाको छुरा प्रहारबाट मृत्यु भएको छ । धरान–१ का २७ वर्षीय अमितकुमार राईको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको […]
बुटवल, भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन […]
सोलुखुम्बु, यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो । नाइनएनएकेके कल साइन भएको उक्त विमान अझै केहीदिन लुक्लाबाट […]
बिर्तामोड। यशोदा फुड्स प्रालिले झापाको गरामनीस्थित दुर्गा माविमा अध्ययनरत् एक छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । यशोदा फुड्सको मेची महाकाली शैक्षिक कार्यक्रम अन्तर्गत उक्त छात्रबृत्ति प्रदान गरिएको यशोदा फुड्सकी जनसम्पर्क अधिकृत सरस्वती बस्यालले जानकारी दिइन् […]
बिर्तामोड। झापाको बिर्तामोडस्थित ग्लोबल टच इन्टरनेशनल एजुकेशन फाउण्डेशनको आयोजनामा सोमवार अष्ट्रेलियन एजुकेशन सेमीनार सम्पन्न भएको छ । प्लस टु उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सेमीनारको आयोजना गरिएको ग्लोबल […]
अमित खम्बू / अर्जुनधारा। झापा अर्जुनधारा–९ निवासी दिनानाथ शिवाकोटी अचार उत्पादनबाट मनग्गे आम्दानी लिन सफल भएका छन् । २०५० सालबाट विभिन्न अचार उद्योगहरुलाई अचार उत्पादन गर्न आवश्यक कच्चापदार्थ सप्लाई गर्दै अचारको क्षेत्रमा प्रवेश गरेका ५१ […]