
इलाम, राष्ट्रिय वातावरण दिवसको अवसरमा इलामको माइनगर–५ स्थित बसन्त सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा बृक्षारोपण गरिएको छ । जिल्ला वन कार्यालय इलाम र बसन्त सामुदायिक वन उपभोक्ता समूहले राष्ट्रिय वृक्षारोपण दिवसको सन्दर्भमा सहभागितामूलक अतिक्रमण हटाई […]
कपिलवस्तु। महाराजगञ्ज नगरपालिका वडा नं ६ सानो बुटहानियामा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । सानो बुटहानिया बस्ने प्यारे चमारको ८ बर्षीया नातिनी मुनिया चमारको सर्पको टोकाईबाट ज्यान गएको हो ।
झापा। मेची राजमार्ग अन्तगर्त झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे चोकमा आईतबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ गहिरहेको मे १ त ५८७३ नम्बरको ट्याक्टरमा सवार बुद्धशान्ति–१ डुम्रीबोटेका अन्दाजी १८ बर्षिय जीवन सार्कीको […]
ओखलढुंगा । बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। लिखु गाउँपालिका ७ का ६० वर्षीय भक्तबहादुर श्रेष्ठले ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्। बिहीबार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा बालिकालाई […]
बर्दिया । बर्दियामा सुनमा धातु मिसावट गरेको भन्दै १२ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया अन्र्तगतको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परीक्षणका क्रममा सुनमा धातु मिसावट गरेको भेटिएपछि उनीहरुलाई पक्राउ […]
मोरङ, जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । बर्खा लागिसकेकाले सम्भावित विपत्का बारेमा […]
डोल्पा, भित्ती–मोतीपुर सडकखण्ड अवरुद्ध भएकाका कारण यहाँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षात्का कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत बागडाँडामा पर्ने १० मिटर सडक पहिरोले पुरेको झण्डै तीनसाता बितिसक्दा पनि उक्त सडकखण्ड नखुल्दा खसिरहेको पहिरो मुनिको […]
चितवन, चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षाद्को समयमा चोरीशिकारी कम हुने भएकाले गस्ती कम गर्ने गरिन्थ्यो । तर यस वर्ष […]
झापा, झापाको मेचीनगर-१० स्थित निन्दा खोलामा बेवारिसे शव फेला परेको छ। अन्दाजी ४५ वर्षको जस्तो देखिने पहिचान खुल्न नसकेको एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार तराई मुलका बासिन्दा […]