
झापा । झापा मेचीनगरका विद्यालयहरुमा सिसिटिभि र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको लागि विद्युतिय हाजिरीको धमाधम जडान हुन थालेको छ । मेचीनगर ४ स्थित पशुपति माविमा विहिबार विद्युतिय हजिरिको उद्घाटन भएको छ । त्यस्तै विद्यलयमा शिक्षक […]
तेह्रथुम, तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामारास्थित फेउगीका क्यान्सरपीडित भीमकुमार लिम्बूलाई बेलायतबाट उपचारका लागि सहयोग रकम उपलब्ध भएको छ । पीडित लिम्बूलाई शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ तेह्रथुमका सचिव प्रकाश पाक्साँवाले […]
डडेल्धुरा, बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा आगलागी हुन थालेको छ । सुख्खायामको शुरुवात भएसँगै डडेल्धुरामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा केही दिन यतादेखि आगलागी हुन थालेको छ । जिल्लाको भित्री मधेश र पहाडी क्षेत्रका वनमा […]
खोटाङ, दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको दुई गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि इन्जिनियर नआएका हुन् । दुई गाउँपालिकामा […]
काठमाडौँ, कानूनी तथा संवैधानिक विषयमा ज्ञानको अभावमा ऊर्जा क्षेत्र समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीदेखि लगानी गर्न चाहनेले समेत हैरानी खेप्नु परेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा ऊर्जा क्षेत्रसँग […]
काँकडभिट्टा। झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित […]
बुधबारे। झापाको बुद्धशान्तिबाट प्रकाशित पूर्वेली साप्ताहिकले नयाँ शैक्षिक सत्रको अवसर पारेर बुद्धशान्ति गाउँपालिका भित्रका १९ जना आफ्ना सहकर्मी विद्यार्थीहरुलाई विहिबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरेको छ । उद्योग वाणिज्य संघ शाखा कार्यालय […]
मोरङ, मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाले यही वैशाख १७ गते गर्ने हिउँदे अधिवेशनको तयारीका क्रममा दैनिक बैठक थालेको छ । सो अधिवेशनमा ऐन, कार्यविधिसहितका नीति तथा कार्यक्रमका लागि १० बजेभन्दा अघि बिहानको समय दैनिकरुपमा बैठक […]
सोलुखुम्बु, हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार क्यानडाका नागरिक मेरी […]