Aamsanchar

स्थानीय

राजविराज,  सप्तरीमा छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । राजविराज नगरपालिका – ९, जोलहरी पश्चिम टोल बस्ने बालगोविन्द यादवको गाईगोठमा आगलागी हँुदा परालका दुई कुन्यु , १० कट्ठा खेतबाट […]

शनिवार, वैशाख १, २०७५

धनगढी,  प्रदेश नम्बर ७ सुदूरपश्चिम क्षेत्रका जिल्लामा नयाँ वर्षका आरम्भका रुपमा मनाइने ‘बिषु’ पर्व उल्लासमय वातावरणमा आज मनाइदै छ । बिषु पर्व मनाउने तयारीस्वरुप आज बेलुका निसौसे, रोट, माणालगायतका स्थानीय खानाका मीठा परिकार पकाउन प्रत्येक घरका […]

शनिवार, वैशाख १, २०७५

बुधबारे। ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क अधारभूत शिक्षा’ भने मुल नाराका साथ झापाको बुद्धशान्तिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयल होक्सेले पनि नयाँ शैक्षिक सत्रका लागि कक्षा नरर्सरी देखि ६ सम्म भर्ना अभियान सुरु गरेको छ । […]

शनिवार, वैशाख १, २०७५

झापा । झापाको मेचीनगरमा आयोजित कार्यक्रमका बक्ताहरुले सामुदायिक विद्यालयमा गुणस्तीय शिक्षा दिन सकेमा विद्यार्थी आफैँ विद्यालय खोज्दै आउने बताएका छन् । मेचीनगर नगर शिक्षा समितिले आयोजना गरेको विद्यार्थी भर्ना अभियान कार्यक्रम शैक्षिक सत्र २०७५ को […]

शुक्रवार, चैत ३०, २०७४

बुधबारे, चैत्र ३०। झापाको बुद्धशान्ति १ मा ६ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ । महिला छाता संगठन बुद्धशान्ति १ साविक बुधबारे ६ ले आयोजना गरेको तालिम एक कार्यक्रमको आयोजना गर्दै […]

शुक्रवार, चैत ३०, २०७४

बिर्तामोड। नेपाल रेडक्रस सोसाइटी झापा विपद् व्यवस्थापनका लागि देशमै सर्वोत्कृष्ट भएको छ । रेडक्रसको ४७औं केन्द्रीय महाधिवेशनमा रेडक्रस झापालाई सर्वोत्कृष्ट जिल्ला घोषणा गर्दै आपदा प्रबन्ध पुरस्कार प्रदान गरिएको थियो । यसअघि सिन्धुलीमा सम्पन्न ४६औं महाधिवेशनमा […]

बिहिवार, चैत २९, २०७४

बिर्तामोड । अधिकांश नेपाली युवायुवती वैदेशिक रोजगारीका लागी खाडी मुलुक गइरहेका बेला वैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउने उद्धेश्यले मोबाइल एप्लिकेशन तयार पारिएको छ । पौरखी नेपाल नाम संस्थाले प्रवासीको साथ नामक नेपालको मोबाइल एपिल्केशन मार्फन विदेश […]

बिहिवार, चैत २९, २०७४

संसारको सबैभन्दा पवित्र नाता, आमा संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा हामीमध्य धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार, आमा हो हरेक वर्षको बैशाख कृष्णपक्षको औँसीमा आमाको मुख हेर्ने चलन […]

बिहिवार, चैत २९, २०७४

नवलपरासी, पूर्वी नवलपरासीस्थित बुलिङ्गटार गाउँपालिकाको सिमार्दीमा आज जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य आठजना गम्भीर घाइते भएका छन् । भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग१ज ५३३७ नंको जिप बुलिङ्गटार […]

बिहिवार, चैत २९, २०७४

बिर्तामोड , चैत २९ ।  नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड–५ निवासी विपीन बजगाई र विनिता बजगाईले २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।  आज विहीवार आयोजित एक कार्यक्रमकाबीच […]

बिहिवार, चैत २९, २०७४