
राजविराज, सप्तरी सप्तकोशी नगरपालिका–८ स्थित जंगलमा मंगलबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका–१ फतेपुर बस्ने २८ वर्षीय रणधिरणलाल कर्ण मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतकको शव […]
पोखरा, पोखरा लेखनाथ महानगरपालिकामा आज छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा विमानस्थलको प्रवेशद्वारअगाडि ग१ख ३८७७ नंको बसले ग९प २१९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाईते भएका स्याङ्जा घर भई पोखरा लेखनाथ […]
उदयपुर, उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. २ झोडापाटामा मामा भान्जाबीच विवाद हुँदा भान्जाको ज्यान गएको छ । मामा ४५ वर्षीय कैलास सदासँग आपसमा झगडा हुँदा ५५ वर्षीय महिनचन सदाको ज्यान गएको हो । मामा कैलास सदाको […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको दर्पण सेक्युरेटीले सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । असुरक्षित यौन सम्पर्क लगायतका कारण लाग्न सक्ने एचआईभी एड्स रोग रोग थाम गर्ने उद्धेश्यले एक दिने निःशुल्क स्वास्थ्य […]
मोरङ, जहदा गाउँपालिका–१ मा चट्याङ लागेर आज बिहान एक वृद्धको मृत्यु भएको छ । खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नं ३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, […]
खोटाङ, आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ । स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट […]
[प्रकाश धौलाकोटी ] तेह्रथुम, पैंतीस सालतिर अलैँची खेती गर्ने चलन शुरु हुँदै गर्दा उहाँलाई त्यसको महत्व कत्ति पनि थाहा थिएन । बरु ‘अलैँचीे खेती गरेर पनि बिहान बेलुकाको छाक टर्ला र ?’ भन्ने प्रश्न उब्जिन्थ्यो […]
ललितपुर, किसानले गुणस्तरीय बीउ प्रयोग नगर्दा आलुबाट पर्याप्त आम्दानी लिन सकेका छैनन् । आलुमा टुसा देख्नासाथ किसनले बीउ रोप्ने गरेका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जिव गौतमले बताउनुभयो । […]
[मनोज दाहाल ] विराटनगर, मकैको उच्च मूल्य पाएपछि यतिखेर मोरङका किसान खुसी छन् । किसानको घरदैलोमै आएर व्यापारीले उच्च मूल्यमा मकै खरिद गर्न थालेपछि यहाँका किसान खुसी भएका हुन् । आम्दानीको राम्रो स्रोतका रुपमा मकै हुन […]