
झापा, झापाको कनकाई नगरपालिका – ८ लक्ष्मीपूरस्थित भित्री सडक खण्डमा बिहिबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प […]
(देबु बानियाँ) कचनकवल । जिल्लाको दक्षिणी गगाउँपालिका कचनकवलस्थित बडोकेचना सिमसार र स्थानीयबासीको लामो समयदेखिको जग्गा विवाद सुल्झिएको छ । ‘दिगो शान्तिका लागि उन्नत विकास’ भन्ने लक्ष्यको लिइएके माकुर समूह प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको […]
काठमाडौँ, विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ । विशेष अदालतका […]
चितवन, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको चितवन प्रहरीले जनाएको […]
[दिपेन लावती] शान्तिनगर, झापा बुद्धशान्ति गाउँपालिका–७ सुनमाई स्थित एतिहासिक जरेबर संरक्षणमा स्थानीय जुट्न थालेका छन् । स्थानीय जनप्रतिनीधि आएसंगै बिकासको कामले गति लिएपछि ओझेलमा रहेको जरेबरलाई पर्यटकिय क्षेत्र बनाउन स्थानीय कम्मर कसेर लागेका हुन् । […]
इलाम, प्र्रदेश नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ । प्र्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड […]
इलाम, इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी आज […]
पर्सा, चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर […]
पाल्पा, तरकारी बिक्री गर्न बजार नपाउँदा रामपुर नगरपालिका–१० गेझाका कृषक चिन्तित छन् । स्थानीयवासी लिलानाथ भण्डारीले खेतबारीमा वर्षेनी विभिन्न जातका तरकारी फलाउने गर्नुहुन्छ । बिक्रीका लागि उहाँले अहिलेसम्म बजार पाउनुभएको छैन । भण्डारीले वर्षेनी करिब तीन […]