Aamsanchar

स्थानीय

 इलाम, इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी आज […]

बुधवार, फागुन ९, २०७४

पर्सा, चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर […]

बुधवार, फागुन ९, २०७४

पाल्पा, तरकारी बिक्री गर्न बजार नपाउँदा रामपुर नगरपालिका–१० गेझाका कृषक चिन्तित छन् । स्थानीयवासी लिलानाथ भण्डारीले खेतबारीमा वर्षेनी विभिन्न जातका तरकारी फलाउने गर्नुहुन्छ । बिक्रीका लागि उहाँले अहिलेसम्म बजार पाउनुभएको छैन । भण्डारीले वर्षेनी करिब तीन […]

बुधवार, फागुन ९, २०७४

[गोपालप्रसाद पोखरेल]  मोरङ, पूर्वी मोरङको पथरीशनिश्चरे–८, जिरिखिम्ती सीमसागको राजधानीका रुपमा परिचित हुन थालेको छ । किसान थोरै जमिनबाट घरको गर्जो टार्ने खर्च मात्र हैन व्यावसायिकरुपमा साग खेती गरेर आर्थिकरुपमा समृद्ध बन्दै गएका छन् । घर नजिकै […]

मङ्गलवार, फागुन ८, २०७४

लहान, सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ । स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले […]

मङ्गलवार, फागुन ८, २०७४

ताप्लेजुङ,  आठराई त्रिवेणी गाउँपालिका–३ हाम्पाङका आगलागीपीडित तीन परिवारलाई यक्सो बृहत् एकता समाजले आर्थिक रकम संकलन गरी हस्तान्तरण गरेको छ । गत मंसिर १९ गते भएको आगलागीका कारण पूर्णरुपमा घर गुमाएका स्थानीयवासी देवमान यक्सो, रुपनारायण यक्सो […]

मङ्गलवार, फागुन ८, २०७४

सुरुङ्गा। ६८औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित एक विशेष समारोहमा कनकाई नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । स्थानीय कनकाई माविको प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ४का प्रतिनिधिसभा सदस्य एलपी साँवाले […]

मङ्गलवार, फागुन ८, २०७४

[अमित खम्बू] अर्जुनधारा। नियम कानूनको पालना गराउने निकाय प्रहरी प्रशासनले नै कानूनको खिल्ली उडाउँदै नियम विपरीत कार्य गर्ने गरेको भेटिएको छ । शनिश्चरे ट्राफिक प्रहरी बिट र शनिश्चरे प्रहरी चौकीले संयुक्तरुपमा सोमबार अर्जुनधारा–७स्थित नारायणचोकमा गरेको […]

मङ्गलवार, फागुन ८, २०७४

बाहुनडाँगी । मेचीनगर ३ दोकनडाँडामा ४ गतेबट सुरु भएको श्रीमद भागवत ज्ञान महायज्ञको ३ दिनमा ६ लाख ४३ हजार ५ सय ३७ रुपैयाँ आर्थिक सहयेग भएके छ । नव दुर्गा मन्दिर समितिको आयोजनामा मन्दिर घेराबारा […]

मङ्गलवार, फागुन ८, २०७४

काँकरभिट्टा । काँकरभिट्टा खनेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनक हर्क फ्याक निर्वचित भएका छन् । बाम गठबन्धनका अध्यक्ष ज्ञानेन्द्र घिमिरेलाई १ सय ७ मतको अन्तरले पछि पार्दै फ्याक ३ वर्षका लागि अध्यक्षमा निर्वाचित […]

मङ्गलवार, फागुन ८, २०७४