Aamsanchar

स्थानीय

पाल्पा,  परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिनेक्रम बढ्दो छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा पुराना चौतारी मासिन थालेका हुन् । गर्मीको समयमा शीतलता प्रदान गर्न, बाटो हिँड्ने बटुवालाई आराम […]

बुधवार, फागुन २, २०७४

पथरी,  पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको […]

बुधवार, फागुन २, २०७४

काठमाडौँ, मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान १ बजेतिर मादक पदार्थ सेवन गरी सादा […]

बुधवार, फागुन २, २०७४

बैतडी, चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप […]

बुधवार, फागुन २, २०७४

इटहरी,  सुनसरी जिल्लाको हालको बराह नगरपालिका–१ स्थित चतरामा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूल नहरमा निर्माण गरिएको चतरा विद्युत् उत्पादन गृहको दुवै टर्वाइनको विद्युत् उत्पादन उपकरण बिग्रिएपछि विद्युत् उत्पादन कार्य पूर्णरुपमा बन्द हुन पुगेका छन् । […]

बुधवार, फागुन २, २०७४

भक्तपुर, सूर्र्यवनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका छ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले […]

मङ्गलवार, फागुन १, २०७४

जाजरकोट,  अज्ञात रोगका कारण जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माविमा पढाइ बन्द भएको छ । छात्राहरू एकपछि अर्को बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो । पढाउन लाग्दा हात काम्ने, कराउने समस्याले […]

मङ्गलवार, फागुन १, २०७४

मोरङ, मोरङको रतुवामाई नगरपालिका- ९ मा रहेको जनता माध्यमिक विद्यालयले आफ्नो ५३ औ बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । माघ २६ गतेबाट सुरु भएको महोत्सव माघ २९ गतेसम्म चलेको थियो । महोत्सवमा सदन स्तरीय […]

सोमवार, माघ २९, २०७४

बिर्तामोड, माघ २९। सन् २०१८का लागि वीरता जेसीजका अध्यक्ष एकराज गिरीले सोमबार पदभार ग्रहण गरेका छन् । बिर्तामोडमा भएको ३७औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहकाबीच अध्यक्ष गिरीले पदभार ग्रहण गरेका हुन् । सन् २०१७का […]

सोमवार, माघ २९, २०७४

चितवन, आयोडिनयुक्त नूनको प्रयोगमा जोड दिए पनि चितवनको पहाडी क्षेत्रमा भने अझै ढिके नूनको प्रयोग रोकिएको छैन । पहाडी इलाकामा बस्ने चेपाङ समुदायमा उचित चेतना नपुग्दा ढिके नून कै प्रयोग भइरहेको हो । स्थानीय दलबहादुर चेपाङ […]

सोमवार, माघ २९, २०७४