
भोजपुर, भोजपुरको उत्तरी साल्पासिलिछो–२ कुलुङको दागवेलामा आगलागी भएको छ । शनिबार अपराह्न स्थानीय सदरसिंह राईको घरमा आगलागी भएको हो । आगलागीबाट राईको घरमा रहेको आधा तोला सुन, रु ४५ हजार नगद र घर पूर्णरुपमा जलेर […]
चारआली । मेचीनगरस्तरीय साँस्कृतिक नृत्य प्रतियोगिताको उपाधि हिमालयन इङ्लिस एकाडेमी सेकेण्डरी स्कुल उचालेको छ । सहिद दशरथ चन्द मावि मेचीनगर–१३ चारआलीको स्वर्ण महोत्सवको समापनको अवसरमा आयोजित नगरस्तरीय प्रतियोगितामा ९ वटा विद्यालयलाई पछि पार्दै हिमालयनले उपाधि […]
मेचीनगर । धुलावारी जेसीजको लोकल अग्रनाइजेसन मेम्बर (लोम) अफिसर ट्रेनिङ शनिवार धुलावारीमा सम्पन्न भएको छ ।जेसीजको आयोजनामा मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न ट्रेनिङमा मेचीनगरका ४ वटा जेसीजका वर्ष २०१८ का बोर्डका करिब ४० जना […]
भद्रपुर, भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले आफ्ना पाँच वर्षको कार्यकालमा नगरपालिकालाई पृथक ढंगले विकास गरी नमूना नगरपालिका बनाउने उद्घोष गरेका छन् । जिल्ला समन्वय समित झापाद्वारा शुक्रबार गरिएको अनुगमनमा नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको चौतर्फी विकास गर्न […]
भोजपुर, जिल्ला प्रशासन कार्यालयमा आधुनिक सूचना प्रणाली जडान गरिएको छ । सेवाग्राहीलाई कार्यालयका सबै खालका सेवा तथा सूचना सहज रुपमा दिने उद्देश्यले सूचना प्रणाली जडान गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । सूचना प्रणालीबाट […]
जनकपुरधाम, मिथिलाञ्चलमा महाशिवरात्रि व्रत आगामी फागुन २ गते गरिने भएको छ । मिथिलाञ्चलका पण्डितहरूले फागुन १ गते महाशिवरात्रिमा महाशिवरात्रि व्रत गर्न नमिल्ने बताउनुभएको छ । पं गणेश झाका अनुसार मङ्गलबार राति १०ः३० बजेपछि चतुर्दशी पर्ने […]
इलाम, इलामको उत्तरी सन्दकपुर गाउ“पालिकास्थित जुमना र सुलुवुङबीचमा पर्ने माइखोलामा पक्की पुल निर्माण शुरु भएको छ ।अस्थायी काठको पुलबाट खोला तर्नुपर्ने बाध्यता रहेपनि त्यस स्थानमा सवारीसाधन चलेको डेढ दशकपछि मात्र पक्की पुल निर्माण शुरु भएको […]
[पुरुषोत्तम सुवेदीे ] नवलपरासी, भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु एक अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ । पर्यटन प्रवद्र्धनको क्षेत्रमा चीनले […]
बाहुनडाँगी । सरस्वती इको बाल क्लब मेचीनगर ४ बाहुनडाँगीको आयोजनामा भएको मेचीनगर स्तरीय अन्तर मावि प्रतियोगितामा धुलावारी मावि प्रथम भएको छ । सरस्वती माविको हीरक महोत्सवको उपलक्ष्यमा भएको प्रतियोगितामा बालकल्याण मावि मेचीनगर–५ दोस्रो, भानु मावि […]