
भोजपुर, जिल्ला प्रशासन कार्यालयमा आधुनिक सूचना प्रणाली जडान गरिएको छ । सेवाग्राहीलाई कार्यालयका सबै खालका सेवा तथा सूचना सहज रुपमा दिने उद्देश्यले सूचना प्रणाली जडान गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । सूचना प्रणालीबाट […]
जनकपुरधाम, मिथिलाञ्चलमा महाशिवरात्रि व्रत आगामी फागुन २ गते गरिने भएको छ । मिथिलाञ्चलका पण्डितहरूले फागुन १ गते महाशिवरात्रिमा महाशिवरात्रि व्रत गर्न नमिल्ने बताउनुभएको छ । पं गणेश झाका अनुसार मङ्गलबार राति १०ः३० बजेपछि चतुर्दशी पर्ने […]
इलाम, इलामको उत्तरी सन्दकपुर गाउ“पालिकास्थित जुमना र सुलुवुङबीचमा पर्ने माइखोलामा पक्की पुल निर्माण शुरु भएको छ ।अस्थायी काठको पुलबाट खोला तर्नुपर्ने बाध्यता रहेपनि त्यस स्थानमा सवारीसाधन चलेको डेढ दशकपछि मात्र पक्की पुल निर्माण शुरु भएको […]
[पुरुषोत्तम सुवेदीे ] नवलपरासी, भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु एक अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ । पर्यटन प्रवद्र्धनको क्षेत्रमा चीनले […]
बाहुनडाँगी । सरस्वती इको बाल क्लब मेचीनगर ४ बाहुनडाँगीको आयोजनामा भएको मेचीनगर स्तरीय अन्तर मावि प्रतियोगितामा धुलावारी मावि प्रथम भएको छ । सरस्वती माविको हीरक महोत्सवको उपलक्ष्यमा भएको प्रतियोगितामा बालकल्याण मावि मेचीनगर–५ दोस्रो, भानु मावि […]
काठमाडौँ, एक व्यक्तिको हत्यामा दोषी ठहरिएका अतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरी आज नेपाल ल्याइएको छ । विसं २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौँ जिल्ला […]
मोरङ, विराटनगर– ३ स्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको छ । बिहीबार बेलुका उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को११प १८२८ नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा विराटनगर– […]
फिदिम : फिदिम बजारको एक घरमा शुक्रबार दिउँसो आगलागी भएको छ। बजारको बुद्ध मार्गस्थित सूर्य निरौलाको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो। पक्की घरको छतमा जस्तापाले बारेर बनाएको छाप्रोबाट आगलागी सुरु भएको थियो। बाक्लो […]
कपिलवस्तु, चार वर्षअघि हराएका एक बालकलाई फेलापारी यहाँ ल्याइएको छ । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए । मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई […]