Aamsanchar

स्थानीय

इलाम, इलाम नगरपालिका–१२ साङरुम्वा वडा कार्यालयमा लगाइएको तालाबन्दी नौ दिनपछि खुलेको छ । नगरपालिकाबाट विनियोजन भएको रु २० लाखबाट ढोलेदेवी–इन्टेक जाने सडकमा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरी समिति बनाएको भन्दै गठबन्धनले तालाबन्दी गरेको […]

बिहिवार, माघ १८, २०७४

काठमाडौँ, आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले साल्ट ट्रेडिङ कर्पाेरेशनले भोलि शुक्रबारदेखि एक महिनासम्मअर्थात फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । सन् १९९८ देखि सो महिनालाई आयोडिन […]

बिहिवार, माघ १८, २०७४

पाँचथर, पाँचथरको फिदिम नगरपालिका–५ बस्ने २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) चार दिनदेखि बेपत्ता हुनुभएको छ । घरबाट फिदिमस्थित साम्दिन घुम्तीसम्म पुगेर आउने भनेर माघ १५ गते निस्केकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरे पनि […]

बिहिवार, माघ १८, २०७४

धनकुटा,  जिल्लामा यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा चार हजार ४०४ मेट्रिक टन उत्पादन भएको थियो […]

बिहिवार, माघ १८, २०७४

गौरादह, झापामा उत्पादित मकैले मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत जेठमा उत्पादन भएको मकै उचित मूल्य नपाउँदा अझैसम्म विक्री हुन सकेको छैन । जिल्लामा उत्पादित मकै दाना फ्याक्ट्रिहरुले खरिद गर्दै आएका छन् । गौरादहस्थित […]

शनिवार, पौष १५, २०७४

जाजरकोट, सडक निर्माणको विषयमा विवाद हुँदा स्थानीयवासी युवाको कुटाइबाट भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र उहाँका छोरा महेन्द्र शाही घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख भावेश रिमालले दिएको जानकारीअनुसार वडाध्यक्ष चन्द्रबहादुर […]

शनिवार, पौष १५, २०७४

इलाम,  फाकफोकथुम गाउँपालिकाको प्रथम गाउँसभाले चालु आव २०७४÷०७५ का लागि रु २६ करोड ५० लाख ५८ हजार ३८९ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूँजीगत खर्चतर्फ रु १५ करोड ७७ लाख १५ हजार र […]

शनिवार, पौष १५, २०७४

तेह्रथुम, आफ्ना पिताको जन्मदिनको अवसरमा एक समाजसेवीले विद्यालय झोला वितरण गरेका छन् । ज्ञान प्रकाश नारायण सेवा समाजका अध्यक्ष डा वेदप्रकाश उप्रेतीले आफ्ना पिता समाजसेवी लक्ष्मीप्रसाद उप्रेतीको ९७ औँ जन्मजयन्तीका अवसरमा तेह्रथुम आठराई गाउँपालिका–६ चुहानडाँडाका […]

शनिवार, पौष १५, २०७४

पाँचथर, भारतको सिक्किम र दार्जिलिङसँग सीमा जोडिएको पाँचथरको याङवरक गाउँपालिका च्याङथापुमा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदा सेवाग्राही मर्कामा परेका छन् । विस २०३२ देखि सीमा प्रशासन कार्यालय सञ्चालनमा आए पनि […]

शनिवार, पौष १५, २०७४

तेह्रथुम,  यस वर्ष तेह्रथुममा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ । गत वर्षको जस्तो सुन्तला नफलेको किसानले बताएका छन् । गत वर्ष राम्रो उत्पादन दिएका बगानमै पनि यसपालि पातलो मात्रै सुन्तला फलेको छ । फुल्ने र […]

शनिवार, पौष १५, २०७४