
झापा, झापाको कमल गाउँपालिका- ५ को पाडाजुङ्गीमा इँटाले लागेर एक जनाको मृत्यु भएको छ। सेफ्टी ट्यांकी बनाउने क्रममा इँटाले लागेर निर्माण कार्यमा संलग्न एक भारतीय नागरिकको मृत्यु भएको हो। स्थानीय हेमराज कार्कीको घरको सेफ्टीट्यांकी बनाउने […]
इलाम, नौ वर्ष अगाडिदेखि बन्द मुर्चुङ्गे हाट बजार पुनः सञ्चालनमा आउने भएको छ । जनप्रतिनिधि तथा स्थानीयवासीको पहलमा सो हाट बजार पुनः सञ्चालनमा आउने भएको हो । रोङ गाउँपालिका–५ मुर्चुङ्गे डाँडामा २०५५ देखि सञ्चालनमा आएको साप्ताहिक […]
गौशाला, चिनी मिलले उखुको मूल्य निर्धारण, उखु खरिद र मिल सञ्चालन नगर्दा महोत्तरीका किसान चिन्तित भएका छन् । पुसको दोस्रो हप्ता भइसक्दा पनि यस वर्ष अहिलेसम्म एभरेष्ट सुगर एण्ड केमिकल इण्डट्रिज सञ्चालनमा आउन सकेको छैन […]
[शान्तिराम बस्नेत] शिवसताक्षी, पुष्पलाल मेमोरियल इनर्जी को–अपरेटिभ लिमिटेडको चौथो साधारण सभा सम्पन्न भएको छ । दूधेस्थित संयुक्त भूपू सैनिक संघको कार्यालय परिसरमा सम्पन्न साधारण सभामा “सानो पुँजी ठूलो अवसर, राष्ट्र निर्माणमा” भन्ने नाराका साथ संस्थाको […]
[शान्तिराम बस्नेत] शिवसताक्षी, “हामी सबैको एउटै अपेक्षा, समृद्ध समाजका लागि गुणस्तरीय शिक्षा” भन्ने नाराका साथै शैक्षिक अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ । शिवसताक्षी नगर स्तरीय शैक्षिक व्यवस्थापन र विद्यालय शिक्षाको गुणस्तर प्रवर्धनका लागि अन्तरक्रिया […]
वीरगञ्ज, कठयांग्रिने जाडो र शीतलहरका कारण बढ्दै गएको जाडो छल्न सर्वसाधारणका लागि नेपाली सेनाका चण्डीप्रसाद गणले वीरगञ्जको विभिन्न ठाउँमा दाउरा वितरण गरी आगोको व्यवस्था मिलाएको छ । वीरगञ्ज महानगरपालिकाको सहयोगमा वीरगञ्जका घण्टाघर, बसपार्क, भन्सार क्षेत्र […]
ताप्लेजुङ, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ । राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय […]
भोजपुर, भोजपुर पौवादुम्बा गाउँपालिका–३ च्याङ्गे्रमा आगलागी हुँदा तीन जना घाइते भएका छन् । स्थानीय पर्शुराम श्रेष्ठको फुसको छानो भएको दुई तले घरमा आज एक्कासी विद्युत् प्रवाह भई आगलागी हुँदा श्रेष्ठसहित उहाँकी २९ वर्षीया श्रीमती देवी […]
संखुवासभा, संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने तीनजुरे–मिल्के–जलजले क्षेत्रको दिगो विकास गर्ने उद्देश्यले १० वर्षे संरक्षित वन परियोजना लागू गरिएको छ । टिएमजेका नामबाट परिचित उक्त क्षेत्र पर्यटन र जैविक विविधताका हिसाबले महत्वपूर्ण मानिएको छ । […]