Aamsanchar

स्थानीय

संखुवासभा, संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने तीनजुरे–मिल्के–जलजले क्षेत्रको दिगो विकास गर्ने उद्देश्यले १० वर्षे संरक्षित वन परियोजना लागू गरिएको छ । टिएमजेका नामबाट परिचित उक्त क्षेत्र पर्यटन र जैविक विविधताका हिसाबले महत्वपूर्ण मानिएको छ । […]

बिहिवार, पौष १३, २०७४

काठमाडौँ, नेपाल निर्माण व्यवसायी महासंघले इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले आज विज्ञप्ति जारी गरी अव्यावहारिक ढंगले अप्रत्याशित मूल्यवृद्धि भएको […]

बिहिवार, पौष १३, २०७४

मोरङ,  घिउ सिमीको उचित मूल्य नपाउँदा मोरङ लेटाङका तरकारी उत्पादक किसान चिन्तित भएका छन् । लेटाङका किसान तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्तामा छन् । विगतमा उनीहरुले घिउ सिमी प्रतिकिलो रु १२० मा बिक्री गर्ने गरेकामा […]

बिहिवार, पौष १३, २०७४

नुवाकोट, विदुर नगरपालिका वडा नं १ त्रिशूली बस्ने एक युवकलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको छ । एक किशोरीलाई जबर्जस्ती करणी गरेका कारण १७ वर्षीय राजेश तामाङलाई पक्राउ गरी कारवाहीका लागि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा […]

बिहिवार, पौष १३, २०७४

काठमाडौँ,  काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानस्थित होटल आमादब्लममा मदिरा पिएर झगडा गर्दा भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको हत्या भएको छ । गए राति १२ बजे मदिरा सेवन गरी होटलका कर्मचारीसँग झगडा गर्दा सोही होटलका […]

बिहिवार, पौष १३, २०७४

विराटनगर, सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । गत मंसिरमा प्रतिबोरा रु ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा रु ९२५ देखि रु ९५० सम्ममा बिक्री भइरहेको छ । सिमेन्टको […]

बिहिवार, पौष १३, २०७४

पाँचगाछी, झापा   शिवसताक्षी नगरपालिका, वडा नं. ४ र ५ (साविक पाँचगाछी गाविस) मंगलबार खुल्ला दिसामुक्त घोषणा भएको छ । झापा जिल्ला क्षेत्र नं. ४ का सांसद एल.पी. साँवा लिम्बूले ब्यानर अनावरण गर्नुका साथै दीप […]

बिहिवार, पौष १३, २०७४

काठमाडौँ,  ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व […]

बुधवार, पौष १२, २०७४

काठमाडौँ,  सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्र्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने भएको छ । सरकारको मुख्य आम्दानीको स्रोत राजश्व संकलनलाई सरल बनाउन आउँदो वैशाखदेखि प्रविधिमा आधारित भुक्तानी […]

बुधवार, पौष १२, २०७४

ताप्लेजुङ,  सम्झौताअनुसार ठेकेदारले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र परेको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल आगामी फागुनभित्रै बन्ने भएको छ । ताप्लेजुङको क्षेत्र नं १ र २ जोड्ने उक्त पुलको निर्माण कार्य आगामी फागुन […]

बुधवार, पौष १२, २०७४