Aamsanchar

स्थानीय

झापा। झापामा ८२ प्रतिशत घरमा शौचालय निर्माण भएको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ ।आगामी पुस १६ गते झापालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणाको तयारी गरिएको र हालसम्म ८२ प्रतिशत घरमा शौचालय निर्माण भइसकेको जिल्ला समन्वय समिति […]

शुक्रवार, मंसिर १, २०७४

मेचीनगर । नेपाल विद्यार्थी संघ धुलावरी मावि इकाइ समितिको आयोजनामा अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि नेवि संघले […]

शुक्रवार, मंसिर १, २०७४

भद्रपुरः प्रहरीले झापाको काँकडभिट्टा नाकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ९ का ४१ वर्षका रोशन श्रेष्ठ र सोही ठाउँका ३२ वर्षका कमल विमली रहेको जिल्ला प्रहरी कार्यालय झापाका […]

शुक्रवार, मंसिर १, २०७४

भोजपुर, निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् । नेकपा (एमाले) उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले विहिबार भोजपुरका […]

शुक्रवार, मंसिर १, २०७४

इटहरी,  देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको छ । यस क्रममा सुनसरी जिल्लामा पनि प्रतिनिधिसभा र […]

बिहिवार, कार्तिक ३०, २०७४

बिर्तामोड। सडकका भुस्याहा कुकुर नियन्त्रण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले बुधबारदेखि भुस्याहा कुकुर बन्ध्याकरण कार्यक्रम शुरु गरेको छ । बिर्तामोड नगरपालिका कार्यालय पशुसेवा शाखाको आयोजना तथा पोखराको हार्ट नेपाल नामक संस्थाको प्राविधिक सहयोगमा रेविज रोग नियन्त्रण […]

बिहिवार, कार्तिक ३०, २०७४

दमक। झापाको दमकमा रहेका होटल, रेष्टुरेन्ट र मिठाइ पसलहरुको सरसफाई र गुणस्तरको आधारमा स्तर निर्धारण हुने भएको छ । स्तर निर्धारण भए पछि उपभोक्ताले स्तर हेरेर राम्रो तथा नराम्रो थाहा पाउने बताइएको छ । खाद्य […]

बिहिवार, कार्तिक ३०, २०७४

बिर्तामोड, कात्तिक २९।  बिर्तामोड २ निवासी डिल्लीराम–मायादेवी सिटौलाले झापाको कनकाई माई कोटीहोम परिसरमा निर्मित समर्पण कर्मयोग भवन (काजकिरिया गर्ने घर) का लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । सिटौला दम्पतिले आज बुधबार चारपानेमा समर्पण […]

बुधवार, कार्तिक २९, २०७४

इलाम,  मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ […]

बुधवार, कार्तिक २९, २०७४

बिर्तामोड, कात्तिक २८।  झापाको कनकाई माई कोटीहोम परिसरमा निर्मित समर्पण कर्मयोग भवन (काजकिरिया गर्ने घर) का लागि भद्रपुरस्थित नेपाल सामुदायिक विकास केन्द्र (एनसीडिसी)ले एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । […]

मङ्गलवार, कार्तिक २८, २०७४