
दमक, झापाको दमकमा आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म चौँथो दमक महोत्सव–२०७४ को आयोजना हुने भएको छ । दमक उद्योग वाणिज्य संघले निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गर्न […]
बिर्तामोड, सुगम शान्ति टोल सुधार समिति बिर्तामोड– ६ को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । साधारणसभाको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले उदघाटन गर्नुभयो । टोल समितिका अध्यक्ष सुवास भट्टराईको […]
पोखरा, सकुशल शिशु जन्माएकी आमाको मृत्यु भएको विषयलाई लिएर आज दिनभर गण्डकी मेडिकल कलेज तनावपूर्ण रह्योे । स्याङ्गजाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका–९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि सम्बन्धित चिकित्सकलाई कारबाहीको […]
दमक, पूर्वका झापा र मोरङका दुई शिविरमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउनुपर्ने शरणार्थीले माग गरेका छन् । राष्ट्रिय पुनर्मिलन समिति, भुटानले आज शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको मुख्य कार्यालय जेनेभालाई इमेल ज्ञापनपत्र पठाउँदै त्यस्तो माग गरेका […]
चारपाने कार्तिक १८ । झापाको मूखय सहर विर्तामोडको हनुमान सेन्ट्रलभित्र रहेका व्यापारिक प्रतिष्ठानले दशैँ तिहार तथा छठको अवसरमा सञ्चालन गरेको भाग्यशाली उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक गरिएको छ । हनुमान सेन्ट्रलको भुइृ तल्लामा आयोजित कार्यक्रमका […]
जनकपुरधाम, लागुपदार्थ बेचबिखन गर्ने एक भारतीयलाई धनुषा जिल्ला प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले भारतीय सीमाबाट नेपालतर्फ ठूलो मात्रामा लागुपदार्थ ल्याउँदै गरेका भारत मधुवनी जिल्ला हरलाखी ग्राम पञ्चायत इटहर्वा […]
काठमाडौँ, दलित नागरिक समाजका अगुवाले भोजपुर घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । अगुवाले आज प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग प्रमुख तथा एआइजी वमबहादुर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष अनुसन्धान तथा […]
पोखरा । मोटरसाइकल चढेर घरतर्पm जांँदै गर्दा बिजुलीको तार चँुडिएर लाग्दा गम्भीर घाइते भएका विष्णु बस्ताकोटीको उपचारका क्रममा आज काठमाडौँ धापासीस्थित ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा मृत्यु भएको छ । गत साउन २६ गते पोखरा लेखनाथ महानगरपालिका–२० […]
अर्जुनधारा, जाडो मौसमको शुरुवातसँगै विभिन्न स्थानमा सञ्चालन हुने भक्का व्यापार महिलाका लागि आम्दानीको भरपर्दो स्रोत बनेको छ । कम खर्चमा सञ्चालन गर्न सकिने, ग्राहकले खाजाका रुपमा रुचाउने र आम्दानी मनग्य हुने हुँदा महिलाका लागि सो […]