Aamsanchar

स्थानीय

इनरुवा,  सुनसरीको सीतागञ्ज शाखा नहरमा डुबेर एक तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी गाउँपालिका–६ का जेलु ऋषिदेवको ३ वर्षीय छोरा शिव ऋषिदेव रहेको जिल्ला अस्पताल इनरुवा बिटका प्रहरी इञ्चार्ज रामसुन्दर यादवले […]

आइतवार, कार्तिक १२, २०७४

झापा,  झापाको कमल गाउँपालिकाले ‘समृद्ध कमल हाम्रो सरोकार’ भन्ने नाराका साथ आर्थिक वर्ष २०७४÷०७५ को बजेट सार्वजनिक गरेको छ । शनिबार सम्पन्न प्रथम गाउँसभामा गाउँपालिका उपाध्यक्ष बेनु सिवाकाटीले रू ३३ करोड ३३ लाख ७३ हजार […]

आइतवार, कार्तिक १२, २०७४

काठमाडौँ, नेपालमा अवैध लागुऔषध कारोबार गर्ने कैदीबन्दीको संख्या सबैभन्दा बढी रहेको छ । कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार नेपालका ७२ जिल्लाका ७४ कारागारमा रहेकामध्ये तीन हजार ३८० कैदीबन्दीले लागुऔषध कारोबारसम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन् । […]

आइतवार, कार्तिक १२, २०७४

बिर्तामोड । नेपाल आदिबासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परीषदले हालसम्म ९ वटा वडामा वडा समन्वय परीषद् गठन गरेको छ । परीषदका अध्यक्ष गोपाल राईका अनुसार वडा नंबर १ मा डिल्ली लिभाङको अध्यक्षतामा ९ सदस्यीय […]

आइतवार, कार्तिक १२, २०७४

विराटनगर,  खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक भारतीयसहित तीन जनालाई शुक्रबार पक्राउ गरिएको छ । विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इप्रका रानी, विराटनगरले जनाएको […]

शनिवार, कार्तिक ११, २०७४

मोरङ, मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये […]

बिहिवार, कार्तिक ९, २०७४

इटहरी,  सुनसरी जिल्लाका पश्चिम क्षेत्रमा पर्ने बराह नगरपालिकाको प्रकाशपुर राजावास क्षेत्रको भित्री सडकखण्डमा को२५प ८८४३ नंको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उक्त घटनामा मोटरसाइकलको ठक्करबाट […]

बिहिवार, कार्तिक ९, २०७४

बिर्तामोड। अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै वुधवार पूर्वपश्चिम राजमार्गमा दुई घण्टा चक्का जाम गरिएको छ । मृतकका आफन्त र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै चक्काजाम गरेका […]

बिहिवार, कार्तिक ९, २०७४

भद्रपुर। अस्पताल परिसरबाट सवारीसाधन चोरी गर्ने एक व्यक्तिलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका छन् ।झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पताल परिसर भित्रबाट पछिल्लो समयमा मोटरसाइकल र साइकल चोरी गर्ने समूहको बिगबिगी बढेको थियो । अस्पतालमा […]

बिहिवार, कार्तिक ९, २०७४

कञ्चनपुर,  कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले […]

बुधवार, कार्तिक ८, २०७४