
विराटनगर, टुुकीको भरमा रहँदै आएका मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा सोलार बत्ती जडानपछि खुशी भएका छन् । वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत मिक्लाजुुङमा सोलार मिनिग्रिड स्थापना गरिएको हो । सरकारको रु एक करोड ६० लाखको लागतमा मिक्लाजुङ गाउँपालिका– […]
दमक, विज्ञान सामग्री र त्यसको उपयोगितासम्बन्धी अध्ययन गर्न झापाको दमक नगरपालिकाको एक टोली भारतको कोलकाता पुगेको छ । दमक–१० स्थित सिंहदेवी माध्यमिक विद्यालयको जग्गामा निर्माणाधीन विज्ञान पार्कलाई पूर्णता दिन एक टोली अध्ययनका लागि भारतको कोलकाता पुगेको […]
पथरी, सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी शारडा–जाजु समूहले परीक्षणका लागि आँपको जुस बजारमा ल्याएको छ । जुस उद्योगका सञ्चालक महेश जाजूका अनुसार गुडलाइफ वेभरेज नाम दिइएको सो जुसले राम्रो बजार पाएको छ । सुनसरीको दुहबीमा […]
विनोद पाण्डे(कमल) चारपाने,कार्तिक १४ । अर्जुनधारा प्रेस क्लवको पहिलो बैठक झापाको मुख्य धार्मिक पर्यटक स्थल अर्जुधारा जलेश्वरधाममा सम्पन्न भएको छ । प्रेसक्लवका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न कार्यक्रम सहिति वार्षिक कार्ययोजनाहरु पारित गरेको […]
झापा । भारतबाट अवैध रुपमा औषधी नेपाल भित्राएको दुई जनालाई औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरले कारवाही गर्ने भएको छ । झापा शिवसताक्षी नगरपालिका १ बस्ने ५५ बर्षिय भाुनभक्त ढुंगाना र भारत पश्चिम बंगाल मुसिदावदका […]
विराटनगर, सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ स्थित नमस्ते टोलमा रहेको कपास उद्योगमा आज आगलागी हुँदा रु सात लाख बराबरको सामग्री जलेर नष्ट भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार सोही स्थानका किरण घलेको […]
इलाम, इलाम नगरपालिकास्थित सिलिखानमा आज सालनालसहितको नवजात शिशुको शव फेला परेको छ । शिशुको शव सिलिखान नजिकै रहेको सोनाम होटलको अगाडि झाडीमा फेला परेको हो । स्थानीयवासीले घाँस काट्ने क्रममा शिशुको शव देखेपछि प्रहरीलाई खबर […]
लहान, भाइको हत्या आरोपमा पक्राउ परेकी एक युवतीले आज साँझ इलाका प्रहरी कार्यालय, विष्णुपुर, सिरहाको प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी छन् । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतभित्रै रहेको शौचालयमा सलको पासो […]
इनरुवा, सुनसरीको सीतागञ्ज शाखा नहरमा डुबेर एक तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी गाउँपालिका–६ का जेलु ऋषिदेवको ३ वर्षीय छोरा शिव ऋषिदेव रहेको जिल्ला अस्पताल इनरुवा बिटका प्रहरी इञ्चार्ज रामसुन्दर यादवले […]