Aamsanchar

स्थानीय

सुनसरी। सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले शुक्रबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-१९ धनकुटे रोड बस्ने २६ बर्षिय कुल बहादुर लिम्बु र सोही ठाउँका शिया राई रहेका छन्। […]

शनिवार, असोज २८, २०७४

उर्लाबारी,  मोरङको पथरीशनिश्चरे–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट आज बिहान एक किशोरको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४९६ नंको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पथरीशनिश्चरे–१ बस्ने १५ वर्षीय सुमन सहनीको मृत्यु भएको […]

शनिवार, असोज २८, २०७४

उर्लाबारी, मोरङको सुन्दरहरैचा नगरपालिका–४ स्थित गछिया पुल छेउमा आज साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त ५७८७ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको को२४प ९८८५ नंको मोटरसाइकललाई ठक्कर […]

शुक्रवार, असोज २७, २०७४

तेह्रथुम, तेह्रथुमको आठराई गाउँपालिकालाई भवन निर्माणका लागि जग्गा दिन चाहनेको होडबाजी नै चलेको छ । गाउँपालिकाले संयुक्त सरकारी भवन निर्माणका लागि गाउँपालिकाको केन्द्र संक्रान्तिबजार आसपास ऐलानी जग्गाले नछोएको जग्गा दिन चाहने जग्गाधनीबाट आवेदन माग गरेको थियो […]

शुक्रवार, असोज २७, २०७४

बिर्तामोड। झापाको बिर्तामोडमा नाटक ‘लाटीको छोरो’ मञ्चनका तयारी गरिएको छ । बिहीबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेनलमा नाटक मञ्चन गरिने जानकारी दिइएको हो । आगामी कात्तिक २५ गतेदेखि २९ गतेसम्म बिर्तामोडको अतिथि सदनमा नाटक मञ्चनको तयारी […]

शुक्रवार, असोज २७, २०७४

विराटनगर,  सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा आज लेक लागेर एक बेलायतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती राहदानी नं ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङ रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ […]

बिहिवार, असोज २६, २०७४

काठमाडौँ, मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ […]

बिहिवार, असोज २६, २०७४

तेह्रथुम,  तेह्रथुमको म्याङलुङ नगरपालिका–१ स्थित तीनजुरे सामुदायिक सिकाइ केन्द्रलाई जिल्लाकै नमूना सिकाइ केन्द्र बनाउने अभियान शुरु भएकोे छ । जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३÷०७४ बाट सिकाइ केन्द्रलाई जिल्लाकै नमूना बनाउने अभियान थालेको हो । सो […]

बिहिवार, असोज २६, २०७४

पाँचथर, वैदेशिक रोजगारीमा गएकामध्ये पाँचथरबाट मात्र यो वर्ष १६ जनाको ज्यान गएको छ ।  मृतकमध्ये एकजना युवती र १५ जना युवा रहेका छन् । गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा गएका उनीहरुको मृत्यु […]

बुधवार, असोज २५, २०७४

झापा। झापको मेचिनगर नगरपालिका-६ स्थित मुलगेट नजिकैबाट मंगलबार प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टबाट खटिएको प्रहरी टोलीले झापा कन्काई नगरपालिका-६ बस्ने २० बर्षिय गोपाल प्रसाद […]

मङ्गलवार, असोज २४, २०७४