
काठमाडौँ, मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ […]
तेह्रथुम, तेह्रथुमको म्याङलुङ नगरपालिका–१ स्थित तीनजुरे सामुदायिक सिकाइ केन्द्रलाई जिल्लाकै नमूना सिकाइ केन्द्र बनाउने अभियान शुरु भएकोे छ । जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३÷०७४ बाट सिकाइ केन्द्रलाई जिल्लाकै नमूना बनाउने अभियान थालेको हो । सो […]
पाँचथर, वैदेशिक रोजगारीमा गएकामध्ये पाँचथरबाट मात्र यो वर्ष १६ जनाको ज्यान गएको छ । मृतकमध्ये एकजना युवती र १५ जना युवा रहेका छन् । गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा गएका उनीहरुको मृत्यु […]
झापा। झापको मेचिनगर नगरपालिका-६ स्थित मुलगेट नजिकैबाट मंगलबार प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टबाट खटिएको प्रहरी टोलीले झापा कन्काई नगरपालिका-६ बस्ने २० बर्षिय गोपाल प्रसाद […]
इलाम, चुलाचुली गाउँपालिका–१ का १९ वर्षीय सन्दीप फागोको आज बिहान हत्या भएको छ । बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिई मृतास्थामा फेला परेको […]
लहान, प्रहरीको गस्ती टोलीले आज बिहान सिरहा नगरपालिका–१७ बाट चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स५प ६३३६ नंको मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–९ निवासी ३६ वर्षीय राजेश्वर साहलाई अवैध चाँदीका गहनासहित […]
इटहरी, स्वीस फाउण्डेशनको सहयोगमा विश्वका तीन राष्ट्रमा पहिलोचरणमा सञ्चालन गरिएको नसर्ने रोगसम्बन्धी वृहत जनचेतना अभिमुखीकरण कार्यक्रम सुनसरीको इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ । नेपाल, मोजाम्बिक र पेरुमा मात्र पहिलोचरणमा सञ्चालनमा आएको नसर्ने रोग […]
इनरुवा, सुनसरीमा पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ । बराह नगरपालिका–८ कालापानीका ध्रुव उरावको छोरा आर्यनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । बराहास्थित कालापानी भन्ने स्थानमा पानी जमेको […]
विराटनगर, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– १ स्थित एउटा गाई गोठमा आज बिहान एकजना मृत अवस्थामा फेला परेका छन् । स्थानीय पदमलाल आचार्यको ५० वर्षीय छोरा उद्वव आचार्य आफ्नै गाई बस्तु बाँध्ने गोठमा बिहान मृत अवस्थामा […]