
झापा, मैयाँ खड्काको फोक्सोको क्यान्सर उपचारका लागि साढे दुई लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ स्थित धिङ्लाधापकी क्यान्सरपीडित उनको उपचारका लागि रु दुई लाख ७१ हजार ७२५ उपचार खर्च सहयोगस्वरुप प्राप्त […]
भद्रपुर । यसबर्ष पनि झापाको भद्रपुरमा माता दुर्गा भवानीको विशेष पूजा अर्चनाका गर्दै धुमधामका साथ फुलपाती भित्राइएको छ । नेपालीहरुको महाचाड बडादशै सुरुसगै आज महासप्तमीको दिन पारेर प्रत्येक बर्ष झै यस बर्षपनि भद्रपुरमा फु्लपाती धुमधामका […]
मोरङ, उर्लाबारी नगरपालिका–९ स्थित इटहरा – बरडंगा सडक खण्डमा पिकअप गाडीको ठक्करबाट मंगलबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ज १९१५ नंको पिकअपको ठक्करबाट मे ६ प ६०० […]
भक्तपुर, सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित निमार्णाधीन घरको इनारमा आज एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन घरमा काम गर्ने मोरङ सुन्दहरैचा नगरपालिका–१६ का ४६ वर्षीय रामबहादुर धिमालको सोही घरको इनारमा डुबेको अवस्थामा शव फेला परेको […]
भोजपुर, भोजपुर नगरपालिका–११ आम्तेक, फोक्टेनीका १४ महिनाका एक बालक बिचल्ली परेका छन् । टाउकाभरि घाउ नै घाउ भएपछि छिमेकी तारा तामाङले ती बालकलाई जिल्ला अस्पताल भोजपुरमा ल्याएकी हुन् । जन्मदिने आमा गुमाएका ती बालकसहित एकै घरका […]
सिन्धुली, दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ । जिल्लाका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको हो । “वर्षमा एक दिन धर्ती छाड्नुपर्छ” भन्ने मान्यताका […]
सुनसरी। सुनसरीको कोशी गाउँपालिका ८ स्थित भाण्टाबारीबाट प्रहरीले आईतबार राती तास खेली रहेको अबस्थामा ४ लाख बढी रकम सहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले […]
मोरङ , मोरङको जहदा गाउँपालिका–३ बाट प्रहरीले आज १४ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५८ वर्षीय कवज राजवंशी, उनका छोरा २६ वर्षीय रामेश्वर राजवंशी र ४५ वर्षीय राजु मुखिया […]
पाल्पा, तानसेन नगरपालिका–५ बतासेडाँडास्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–११ बन्दीपोखराका १३ वर्षीय मनीष विक छन् । त्रिभुवन बहुमुखी क्याम्पसको छात्रावास अगाडिकोे पोखरीमा पौडी खेल्ने क्रममा बिहान करिब ११ बजे […]