
सुरुङ्गा। कनकाई नगरपालिका कनकाई नगर कार्यपालिका वडा नं. ३ को प्रथम वडा भेला आर्थिक वर्ष २०७४÷०७५ को लागि योजना छनौट सम्बन्धमा छलफल भएको थियो । वडा भेलाको कनकाई नगरपालिकाका नवनिर्वाचित मेयर राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका […]
चारपाने । बिर्तामोड नगरपालिका बडा नं २ मा स्थापित हाम्रो एकता युवा समाजको अगुवाईमा बीर अमरसिंह माध्यामिक बिद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । संस्थाका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ४० हजार […]
मोरङ। इलाका प्रहरी कार्यालय रानीको “अपरेशन फक्स” होटल, लज तथा रेष्टुरेन्ट चेकजाच गर्ने अभियान अर्न्तगत प्रहरीले शनिबार अश्लिल कृयाकलापमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक -१६ बस्ने २२ बर्षिय सुनिता चौधरी, […]
बिर्तामोड। झापा गाउँपालिकाको ३ र ४का वासिन्दाले शिक्षा दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्य र बाल सञ्जालका अध्यक्ष डम्बर लिम्बूको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अभियान […]
कपिलवस्तु। यशोधरा गाउँपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीया इन्द्रावती यादव र १५ वर्षीया रिमा कोहार रहेको प्रहरीले जनाएको छ । कुचो बनाउने घाँस काट्न […]
सुरुङ्गा। कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा हालै सार्वजनिक भएको नतिजा अनुसार कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ । क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७४ सालमा सञ्चालित कक्षा १२ को परीक्षामा उक्त क्याम्पसबाट […]
सुनसरी। सुनसरीको धरान–१५ बाट प्रहरीले १७ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका कञ्चन सुब्बाको घरमा डेरा गरी बस्ने राज कुमार राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट […]
विरानगर। सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत शुक्रबार सुनसरी तथा मोरङबाट भन्सार छलेको ५३ हजार मुल्य बराबरको सामन बरामद गरेको छ। सुनसरी प्रहरीले कोशी गाउँपालिकाको लौकही र भुटाहाबाट विभिन्न किसिमको किराना समानहरु अन्दाजी […]
मोरङ । निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ । मोरङ र झापा जिल्लालाई जोड्ने सेतुमारीस्थित मावा खोलाको पुल बाटो नहुँदा […]