Aamsanchar

स्थानीय

मोरङ। मोरङको रतुवामाई नगरपालिका-७ सुकुम्बासी टोल बस्ने हिरा ऋषिदेवको ५ बर्षिय छोरा रोहन ऋषिदेवको आइतबार कल्भटमा डुबेर ज्यान गएको छ। घर नजिकैको पानी जमेको कल्भटमा पौडी खेल्ने क्रममा अचानक डुबेर गम्भिर घाइते भएका बालकको उपचारको […]

आइतवार, भदौ १८, २०७४

फिदिम। पाँचथरको फिदिम नगरपालिकाले स्थानीय बासिन्दालाई निःशुल्क हरियो जस्तापाता वितरण गर्ने भएको छ । फिदिमलाई हरित नगर बनाउन नगरबासीलाई निःशुल्क हरियो जस्तापाता वितरण गर्ने निर्णय गरेको हो । खरको छानो भएका घरमा आगलागीको सम्भावना बढी […]

आइतवार, भदौ १८, २०७४

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट […]

आइतवार, भदौ १८, २०७४

मोरङ । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला पर्नुभएको छ । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी […]

आइतवार, भदौ १८, २०७४

झापा। झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुल नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसजहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका-४ बस्ने ३० बर्षिय पदम भण्डारी रहेका छन्। पदमलाई विहान ८ बजेतिर लागूऔषध नियन्त्रण व्युरो काँकडभिटट्टा र […]

शनिवार, भदौ १७, २०७४

राजन ठटाल,  काँकरभिट्टा। वैदेशिक रोजगारीका लागि भन्दै भारतको मुम्वई पु¥याउने गिरोहले आफूहरुलाई गाउँमै पुगेर फकाउने गरेको पाँचथरकी एक महिलाले बताएकी छिन् । झापाको काँकरभिट्टामा रहेको बिश्व सेवा बिस्तार संस्थामा उद्धार गरेर राखिएकी ती महिलाले आफूहरुलाई […]

शनिवार, भदौ १७, २०७४

सुनसरी। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका १० जना अभियुक्तहरुलाई आज सुनसरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा माताहत कार्यालयबाट खटिएको प्ररहीको टोलीले लेनदेन मुद्धाका ८ जना र चोरी मुद्धाका […]

शनिवार, भदौ १७, २०७४

मोरङ। मिक्लाजुङ गाउँपालिका– ५ मा आज साँझ माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । स्थानीय सोल्टी खोला नजिकै पोखरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा लेटाङ नगरपालिका– ९ जाँतेका २५ वर्षीय कैलाश […]

शुक्रवार, भदौ १६, २०७४

राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खरचुयामा माइक्रो बसको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बा४ख ६५७२ नंको माइक्रो बसको ठक्करबाट सोही ठाउँ बस्ने २७ वर्षीय बुधेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको […]

शुक्रवार, भदौ १६, २०७४

मोरङ। इलाका प्रहरी कार्यालय रानीले “अबैध घरेलु मदिरा नियन्त्रण अभियान” अर्न्तगत बुधबार अबैध घरेलु मदिरासहित एक जनालाई पक्राउ गरेको छ।   इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर महानगरपालिका १६ दरैया बस्ती एरियामा रहेको होटल […]

बिहिवार, भदौ १५, २०७४