Aamsanchar

स्थानीय

धनगढी । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागुऔषध चरेशसहित प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । बिक्री गर्ने उद्देश्यले बोरामा चरेस राखेर लगिरहेको अवस्थामा बझाङको कडेल गाउँपालिका–५ शिवराज उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

बुधवार, भदौ १४, २०७४

गौरीगञ्ज, १४ भदौ ।  साउन अन्तिम साताको बाढीमा परी घरवारविहीन बनेका झापाका पीडित परिवारलाई प्रेस चौतारी झापाले राहत प्रदान गरेको छ । प्रेस चौतारी झापाले बाढी पीडितहरुलाई सहयोग गर्न संकलन गरेको ६७ हजार २ सय […]

बुधवार, भदौ १४, २०७४

इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा एक गैरसरकारी संस्थाले ७२५ परिवारलाई मंगलबार राहत वितरण गरेको छ । संस्थाले केही दिन अगाडि आएको विनाशकारी बाढीबाट पीडित भएकालाई लक्षित गर्दै १५ दिन खान पुग्ने राहत वितरण […]

बुधवार, भदौ १४, २०७४

झापा। बाह्रदशी गाउँपालिका वडा नं. १, २ र ३ का बाढी पीडितहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । उनीहरुलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपालको सहकार्यमा झापाको अर्जुनधारा–६ मा स्थापित नारी कल्याण समाजको व्यवस्थापनमा […]

बुधवार, भदौ १४, २०७४

इटहरी। पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त तुल्याउ मनोपरामर्श तालीम दिन थालिएको छ । बाढीबाट परिवारका सदस्य गुमाउन पुगेका तथा घरबारविहीन भई त्रस्त भएका व्यक्तिलाई सहज अवस्थामा ल्याउने उद्देश्यले काठमाडौँबाट आउनुभएकी […]

मङ्गलवार, भदौ १३, २०७४

अर्जुनधारा। नगरस्तरीय महिला समन्वय उपभोक्ता समितिले गत आर्थिक वर्ष २०७३÷०७४मा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको समीक्षा गरिएको छ । समितिकी अध्यक्ष पुनम सुवेदीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यको विशेष आतिथ्यमा भएको कार्यक्रममा स्वागत […]

मङ्गलवार, भदौ १३, २०७४

सोलुखुम्बु । सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११ लाख भन्दा बढीको क्षति भएको छ । पासाङ डोमा शेर्पाको घरमा गएराति आगलागी हुँदा घरसहित घरभित्र रहेका सबै सरसामान जलेर नष्ट भएको प्रहरी […]

मङ्गलवार, भदौ १३, २०७४

चारपाने । समाज परिवर्तन गर्न अग्रजहरुको मार्गनिर्देशन र युवाहरुमा जोस जागर हुनसके कुनै पनि सामाजिक काममा परिवर्तन र विकास गर्न असम्भव हुदैन भन्ने सकारात्मक सोच राख्ने  शिक्षित युवाहरु संगठित भई आफ्नो ठाउ विकासको लागी अन्य निकायको आशा […]

आइतवार, भदौ ११, २०७४

मोरङ। मोरङको विराटनगर-१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट शुक्रबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-१४ बस्ने ३१ बर्षिय रँजित राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको […]

शनिवार, भदौ १०, २०७४

सिन्धुली । करेन्ट लागेर एक महिलाको गए राति मृत्यु भएको छ । आफ्नै घरमा टाँगिएको तार चुँडिदा करेन्ट लागेर दुधौली नगरपालिका–५ सिर्थौली निवासी ५५ वर्षीया भीषणवती कोरईको ज्यान गएको जिप्रका सिन्धुलीले जनाएको छ । आफ्नै घर […]

शनिवार, भदौ १०, २०७४