
झापा। बाह्रदशी गाउँपालिका वडा नं. १, २ र ३ का बाढी पीडितहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । उनीहरुलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपालको सहकार्यमा झापाको अर्जुनधारा–६ मा स्थापित नारी कल्याण समाजको व्यवस्थापनमा […]
इटहरी। पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त तुल्याउ मनोपरामर्श तालीम दिन थालिएको छ । बाढीबाट परिवारका सदस्य गुमाउन पुगेका तथा घरबारविहीन भई त्रस्त भएका व्यक्तिलाई सहज अवस्थामा ल्याउने उद्देश्यले काठमाडौँबाट आउनुभएकी […]
अर्जुनधारा। नगरस्तरीय महिला समन्वय उपभोक्ता समितिले गत आर्थिक वर्ष २०७३÷०७४मा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको समीक्षा गरिएको छ । समितिकी अध्यक्ष पुनम सुवेदीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यको विशेष आतिथ्यमा भएको कार्यक्रममा स्वागत […]
सोलुखुम्बु । सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११ लाख भन्दा बढीको क्षति भएको छ । पासाङ डोमा शेर्पाको घरमा गएराति आगलागी हुँदा घरसहित घरभित्र रहेका सबै सरसामान जलेर नष्ट भएको प्रहरी […]
चारपाने । समाज परिवर्तन गर्न अग्रजहरुको मार्गनिर्देशन र युवाहरुमा जोस जागर हुनसके कुनै पनि सामाजिक काममा परिवर्तन र विकास गर्न असम्भव हुदैन भन्ने सकारात्मक सोच राख्ने शिक्षित युवाहरु संगठित भई आफ्नो ठाउ विकासको लागी अन्य निकायको आशा […]
मोरङ। मोरङको विराटनगर-१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट शुक्रबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-१४ बस्ने ३१ बर्षिय रँजित राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको […]
सिन्धुली । करेन्ट लागेर एक महिलाको गए राति मृत्यु भएको छ । आफ्नै घरमा टाँगिएको तार चुँडिदा करेन्ट लागेर दुधौली नगरपालिका–५ सिर्थौली निवासी ५५ वर्षीया भीषणवती कोरईको ज्यान गएको जिप्रका सिन्धुलीले जनाएको छ । आफ्नै घर […]
सुर्खेत। सदरमुकाम वीरेन्द्रनगरमा एक होटल सञ्चालकले शुक्रबार साँझ ग्राहकको हत्या गरेको आरोप लगाइएको छ । वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा–भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या गरेको अभियोग छ । […]
विराटनगर, हुलास मोटर कम्पनीले विराटनगरको मुनालपथमा आजदेखि नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । सो शोरुमको एक समारोहबीच उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले उद्घाटन गर्नुभयो । उक्त शोरुममा इ–रिक्सा, इ–कार्गो, हुलास ब्याट्री, इ–कार, विद्युतीय कार बिक्री […]