
राजविराज: विद्यार्थी ओसार्ने क्रममा स्कुल बसको ठक्करले बिहीबार बिहान सप्तरीमा एक बालकको मृत्यु भएको छ। सुरुङ्गा नगरपालिका ८ स्थित कडरबोनाको भित्री सडक खण्डमा ना.३ ख १६२९ नम्बरको स्कुल बसको ठक्करले धर्म साहका ६ बर्षीय छोरा […]
(आदित्य दाहाल) मेलम्ची, सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी चौकी रहेको घर भत्किएपछि शान्ति सुरक्षाको […]
झापा । चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०६७÷०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३÷०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले […]
झापा। प्रहरीले झापामा लागुऔषधसहित आज एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ८ का २५ वर्षिय अर्जुन लिम्बु छन। लिम्बुलाई लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका ६ मेची पुलबाट पक्राउ गरेको […]
मोरङ। लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी रहेकी छिन् । उनलाई आज जिल्ला अदालत मोरङमा […]
लुम्बिनी। ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । दुर्घटना न्यूनिकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम […]
सप्तरी। सप्तरीको रुपनी गाउँपलिका-६ मा बुधबार पोखरीमा डुबेर एक बालिकको ज्यान गएको छ। ज्यान गुमाउनेमा रुपनी गाउँपालिका-६ बस्ने अमेरिका चौधरीको ३ बर्षिया छोरी दिपीका चौधरी रहेकी छिन्। विहान ७ बजेतिर खेल्ने क्रममा बालिका उक्त पोखीमा […]
राजविराज। सप्तरीको रुपनी गाउँपालिका–५ अन्तर्गत तेरोहतास्थित पोखरीमा आज डुबेर एक बालिकाको मृत्यु भएको छ । सोही गाउँपालिका–६ जगमोहनटोल घर भई तेरोहोता माइती गएकी अमरिकादेवी चौधरीको तीन वर्षीया छोरी दीपिका चौधरी घरनजिकैको पोखरीमा डुबेर मृत्यु भएको […]
डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ । आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पु¥याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने […]