
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् । उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]
[राजन ठटाल] काँकरभिट्टा। पूर्वी नाका काँकरभिट्टा लागूऔषध कारोवार तथा प्रयोगकर्ताको मुख्य अखडा बनेको छ । खुल्ला सीमा, भारतीय बजारमा लागूऔषध सहज र शुलभ मूल्यमा उपलब्ध हुने भएकाले काँकरभिट्टा नाका उनीहरुको अखडा बनेको हो । भारतसँग […]
संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम घरघरमा गएर नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले वितरण गरेका छन् । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक चैनपुर नगरपालिकाका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ताअन्तर्गत अपाङ्ग, विधुवा महिला तथा ज्येष्ठ […]
पाल्पा । पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । एक हप्ता अघिदेखि […]
राजविराज। बोदेबर्साइन नगरपालिका–४ मा आज साँझ ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय तोप्ला यादव रहेको प्रहरीले जनाएको छ । भित्री सडकखण्डअन्तर्गत खोलाबाट बालुवा बोकेर दक्षिणतर्फ जाँदै गरेको […]
बिराटनगर। प्रहरीले सोमवार अपरान्ह सुनसरीको धरान र मोरङको बिराटनगरबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सुनसरओ धरान १३ बस्ने २५ बर्षिय प्रकाश भण्डारीलाई पक्राउ गरेको हो। […]
इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ । राति १ः३० बजेतिर सोही गाउँपालिका–१ का फुदीराम बंगालीको घरमा अचानक आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति […]
सप्तरी। सर्पले टोकेर आईतबार राती सप्तरीमा एक जना प्रहरी हवल्दार घाईते भएका छन्। प्रहरी चौकी फत्तेपुर सप्तरी दरबन्दी भई हाल अस्थायी प्रहरी पोष्ट त्रिकोलमा कार्यरत प्रहरी हवल्दार राम बहादुर भुजेल घाईते भएका हुन्। राती साढे […]
बिर्तामोड, झापामा एन्टीरेविज भ्याक्सिनको अभाव भएको छ । एन्टीरेविज भ्याक्सिन रेविजविरुद्धको भ्याक्सिन हो ।कुकुरले टोकेमा रेविज नलागोस् भनेर यो भ्याक्सिन लगाउने गरिन्छ । तर, एक सातादेखि मेची अञ्चल अस्पतालमा उक्त भ्याक्सिन नभएका कारण सेवाग्राही मारमा […]