
मोवाईल ग्यालरी विर्तामोडले कुनैपनी कम्पनीको एमार्ट फोन किन्ने ग्राहकलाई लक्षितगरि मासिक रुपमा आयोजना गर्दै आएको उपहार कार्यक्रम अनुसार असार महिनाको प्रथम उपहार विजेता बनेका छन झापा शरणमतीका अरुण कर्ण त्यसैगरी खुदुनाबारीका दुर्गा श्रेष्ठ, विर्तामोडका सलभ […]
बीएण्डसी अस्पतालमा जटिल प्रकारका क्यान्सरको १२ वटा सफल शल्यक्रिया भएको छ । डा. रोहितप्रसाद यादव, डा. वीरेन्द्रप्रसाद यादव लगायतको चिकित्सक टोलीले छोटो अवधिमा १२ वटा क्यान्सरको सफल उपचार गरेको मंगलबार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना […]
उदयपुर। एक हप्तादेखि यता आएर जिल्ला अस्पताल, उदयपुर बोक्सेमा भाइरलबाट प्रभावित बिरामीको संख्याको चाप व्यापक रुपमा बढ्दै गएको छ । जिल्ला अस्पताल उदयपुरका अनुसार अहिले दैनिक ६० जनाभन्दा बढीको संख्यामा भाइरलबाट प्रभावित बिरामीको अस्पतालमा उपचार […]
भक्तपुर। लागुऔषधसहित प्रहरीले मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप गोठपाने घरभई हाल ललितपुर टीकाथली बस्ने २२ वर्षीय सुमन कार्की र रामेछाप मन्थली घरभई पुरानो बानेश्वर बस्ने २० वर्षीय […]
भोजपुर। गत आर्थिक वर्षको तुलनामा यस आवमा भोजपुरमा लंैगिक हिंसा दोब्बरले वृद्धि भएको छ । बहुविवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, बालविवाह, घरेलु हिंसालगायतका लैंगिक हिंसा दोब्बरले वृद्धि भएको हो । गत आव २०७१÷७२ मा बहुविवाह […]
मोरङ। मोरङको विराटनगर-५ बिजुली अफिस अगाडी सोमबार यात्रुवहाक बसको ठक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ। दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख. २४६७ नम्बरको यात्रुबहाक बसले विपरित दिशाबाट आउँदै गरेको को ३० प ११०० […]
झापा । कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ । प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय […]
बैतडी । साउन महिना शुरु भएसँगै बैतडीका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाका रूपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने दर्शनार्थीको भीड लागेको हो […]
झापा । कनकाई नदीले बगाउँदा आज शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँल बेपत्ता भएका छन् । शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो । बेपत्ता […]