Aamsanchar

स्थानीय

मोरङ। मोरङको उर्लाबारी नगरपालिका २स्थि सिरूझार मा आईतबार राती जंगली हात्तीले घर भत्काउँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको छ। जंगली हात्तीले सोही नगरपालिका बस्ने भिम बहादुर उपरकोटीको २ तले घरको भुई तलाको कोठा, गारो […]

आइतवार, साउन १, २०७४

झापा। झापाको मेचीनगर नगरपालिका–६स्थित मूलगेटबाट शनिबार दिउँसो प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारत जलपाईगुडी बस्ने ३१ बर्षीय सञ्जीब राईलाई […]

आइतवार, साउन १, २०७४

इलाम। लगातारको अबिरल वर्षासँगै इलामका अधिकांश ग्रामीण सडक अवरूद्ध बनेका छन् । वर्षाले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा सडक अवरूद्ध बनेका हुन् । जिल्लामा खनिएका सयौँ ग्रामीण सडक हिलाम्मे भएपछि यातायात सञ्चालनमा कठिनाई भइ […]

शनिवार, असार ३१, २०७४

बिर्तामोड। बाह्रदशी गाउँपालिकाका प्रमुख खड्गप्रसाद राजवंशी, उपप्रमुख रत्ना राजवंशीसहित निर्वाचित सम्पूर्ण पदाधिकारीलाई ज्येष्ठ नागरिक संघ बाह्रदशी गाउँपालिकाले स्वागतसहित सम्मान गरेको छ । उनीहरुलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको हो । संघका अध्यक्ष शेरबहादुर तामाङको अध्यक्षता […]

शनिवार, असार ३१, २०७४

बिर्तामोड। झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताले महिलाहरुलाई सिकेको सिप व्यवहारमा उतार्न आग्रह गरेका छन् । महिला मुक्ति अभियान झापाको आयोजना तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा बिर्तामोडमा आयोजित दुई महिने सिलाइकटाइ तालिम समापन कार्यक्रममा […]

शुक्रवार, असार ३०, २०७४

 झापा, आदिकवि भानुभक्त आचार्य साहित्य रत्न पुरस्कार यसवर्ष झापा अर्जुनधाराका शास्त्रीय छन्दवादी कवि मोहन घिमिरेलाई प्रदान गरिने भएको छ । बिर्तामोड –४स्थित ईडन गार्डेन इङ्लिस स्कूलका संस्थापक प्रिन्सिपल मोहन आचार्यले स्थापना गरेको उक्त पुरस्कार ११ […]

बिहिवार, असार २९, २०७४

पाँचथर । पाँचथर जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना पूरा भएका जिल्लास्थित एक नगर र सात गाउँपालिकाका सबै बालबालिकालाई खोपको मात्रा पूरा गरेको भन्दै मङ्गलबार पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय […]

बुधवार, असार २८, २०७४

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत सल्यानटार– २ सानागाउँमा जिपको ठक्करबाट आज एक वृद्ध महिलाको मृत्यु भएको छ । सल्यानटार स्थित सानागाउँमा ना १ ज ४२०० न को जिप पछाडि हटाउने क्रममा ठक्कर दिँदा ६० वर्षीया […]

बुधवार, असार २८, २०७४

सल्यान । दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नंको बस आज बिहान त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइते […]

आइतवार, असार २५, २०७४

पाँचथर, हिलिहाङ-१ अमरपुरकी धनकुमारी राईका १५ वर्षका छोरा आशिष राईलाई कावेली खोलाले बगाएर बेपत्ता बनाएको छ । शनिबार दिउँसो काबेली खोलाको किनारमा गाई बाख्रा चराउन गएका आशिष काबेली खोलाको मानवाँसे घाटमा नुहाउन पस्दा बगाएर बेपत्ता […]

आइतवार, असार २५, २०७४