Aamsanchar

स्थानीय

मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ बर्षिय दिलिप राईको बुधाबर करेन्ट लागेर ज्यान गएको छ। सुन्दरहरैचा नगरपालिका-३ बस्ने सुकमाँया तामाङको निर्माणाधिन घरमा पानी पटाउने क्रममा राईलाई साँझ ६ बजेतिर करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर […]

बिहिवार, वैशाख २१, २०७४

मोरङ। मोरङको विराटनगर-१० स्थित हाटखोला नजिकैबाट प्रहरीले बुधबार २२ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा को १ ह ६१७३ नम्बरको सिटी सफरीमा सवार मोरङ भाथिगछ-२ बस्ने २० बर्षिय जितेन ठाकुर र सोही ठाउँका […]

बुधवार, वैशाख २०, २०७४

इनरुवा। सुनसरी कोसी गाउँपालिका– ३ मा तातो पानीमा परी आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका ३ का जियाउदीन अन्सारीका सात महिने छोरा नसिम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको […]

बुधवार, वैशाख २०, २०७४

झापा। जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरमपुर–४ निवासी २० वर्षीया सरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अपहरण तथा शरीरबन्धक मुद्दामा २०७१ […]

बुधवार, वैशाख २०, २०७४

बिर्तामोड । रामचौक सामुदायिक वन समूहको अध्यक्षमा मोहन घिमिरे चयन भएका छन् । सामुदायिक बन समूहको साधारण सभाबाट उनी अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा श्याम पोखरेल, र लक्ष्मी भट्टराई चयन भएका छन् । […]

मङ्गलवार, वैशाख १९, २०७४

गौशाला । महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार जिल्लाका विभिन्न […]

मङ्गलवार, वैशाख १९, २०७४

झापा । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टद्धारा आयोजीत मिस एसइइ झापा २०१७ को लागि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज टाइटल स्पोन्सर बन्ने भएको छ । यस सँगै उक्त प्रतियोगिताको नाम एक्सपर्ट मिस एसइइ झापा २०१७ रहने छ […]

सोमवार, वैशाख १८, २०७४

झापा। किरात राई बिद्यार्थी संघ झापाले बुद्धशान्ति – ६ स्थित शान्ति आदर्श उच्च माबिमा अध्ययनरत आर्थीक रुपमा बिपन्न ६५ जना बिद्यार्थीहरुलाई कापी र कलम बितरण गरेको छ । उक्त बिद्यालयका कक्षा १ देखी ५ सम्मका […]

सोमवार, वैशाख १८, २०७४

इटहरी। इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा गएराति जन्तीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी तरहराले जानकारी दिएको छ । धनकुटाबाट जन्ती लिएर इटहरीतर्फ आइरहेको को १ ख ४०८४ नंको बसले […]

सोमवार, वैशाख १८, २०७४

ताप्लेजुङ। चट्याङका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा आइतबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चट्याङपछि आगलागी हुँदा स्थानीय ज्ञानबहादुर शेर्पाको घर जलेको स्थानीय लक्ष्मी खतिवडाले जानकारी दिनुभयो । चट्याङले पासाङ शेर्पा […]

सोमवार, वैशाख १८, २०७४