
कलैया, जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ । साबिक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र […]
खोटाङ । ट्र्याक्टरले किचेर आज एक बालकको मृत्यु भएको छ । को२त ५८८० नंको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–७ का १० वर्षीय सिसन राईको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका लागि काठमाडौँ लैजाने […]
इटहरी । सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा रहेको हरिनगरा गाउँपालिका–६ (घुस्की)मा आज बिहान भएको भीषण आगलागीमा परेर छ परिवारको घर गोठ नष्ट हुँदा कम्तीमा रु ६० लाखभन्दा बढीको क्षति भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी, […]
मोरङ। मोरङको हसनदह – ५ निवासी मैनाखाडीमा माछा मार्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । खाडीमा बुधबार दिउँसो करेण्ट लागेर माछा मार्दा करेन्ट लागेर सोही ठाउँ निवासी २३ वर्षीय दिपक चौधरीको मृत्यु भएको हो […]
मोरङ। बेलबारी नगरपालिका ९ मा घाँस काट्ने क्रममा मंगलबार बिहान रुखबाट लडेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने ६४ बर्षिय खगेन्द्र राई रहेका छन्। लक्ष्मी मार्गस्थित जंगलमा कुसुमको रुखमा चढेर घाँस […]
मोरङ । घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् । गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन् । मोरङको बाहुनी […]
राजविराज। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका– १ स्थित सीतापुरमा एक भ्यान र यात्रुबाहक बस ठोकिँदा भ्यानमा रहेका सोही गाउँपालिका– ३ का २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ […]
सोलूखुम्बु, सोलुखुम्बुको दुधकुन्ड नगरपलिका-१ स्थित टाक्सिन्दु गुम्बाको शिक्षक सोही ठाउँका अन्दाजी ३० बर्षिय मिङमार शेर्पाको सोमबार रुखले किचेर ज्यान गएको छ। सोही नगरपलिकामा रहेको टाक्सिन्दु जंगलमा खानेपानीको पाईप बिछ्याउन गएका शेर्पालाई रुखको मुडाले किचेर घटनास्थलमै […]
सोलुखुम्बु। दूधकौसिका गाउँपालिका–८ देउसामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोताङ गाउँपालिका–५ मसेदा निवासी ३० वर्षीया विष्णुमाया बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको […]