
राजविराज। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका– १ स्थित सीतापुरमा एक भ्यान र यात्रुबाहक बस ठोकिँदा भ्यानमा रहेका सोही गाउँपालिका– ३ का २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ […]
सोलूखुम्बु, सोलुखुम्बुको दुधकुन्ड नगरपलिका-१ स्थित टाक्सिन्दु गुम्बाको शिक्षक सोही ठाउँका अन्दाजी ३० बर्षिय मिङमार शेर्पाको सोमबार रुखले किचेर ज्यान गएको छ। सोही नगरपलिकामा रहेको टाक्सिन्दु जंगलमा खानेपानीको पाईप बिछ्याउन गएका शेर्पालाई रुखको मुडाले किचेर घटनास्थलमै […]
सोलुखुम्बु। दूधकौसिका गाउँपालिका–८ देउसामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोताङ गाउँपालिका–५ मसेदा निवासी ३० वर्षीया विष्णुमाया बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको […]
भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका-२ बाट आइतबार सालकको खपेटा र गाँजा सहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा को १० प १०७२ नम्बरको मोटरसाइकलमा सवार सुनसरी बराहक्षेत्र-९ बस्ने ३० बर्षिय नजरमान राई रहेका छन्। प्रहरीले […]
ईलाम, ईलाम नगरपालिका १२ मा बारीमा उम्रिएको च्याउ खाँदा सोमबार बिहान एकै परिवारका ६ जना बिरामी भएका छन्। आँफ्नै बारीमा उम्रिएको च्याउ खाएर सोही ठाउँ बस्ने ५५ बर्षिय सुकपाल लिम्बु, ५४ बर्षिय देउमान लिम्बु, ४० […]
बैतडी । गोरुले हान्दा बैतडीमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–६ का अमर कुँवरकी नौ वर्षीया छोरी जानकी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी […]
खोटाङ। खोटाङको चिउरीडाँडा ९ मा शनिबार दिउँसो चट्याङ लागेर ५ जना घाईते भएका छन्। घाईते हुनेमा सोही ठाउँ बस्ने ३० बर्षिया सीता बुढाथोकी, उनकी ८ बर्षिया छोरी निर्मला बुढाथोकी, ५ बर्षिया सुस्मिता बुढाथोकी , ३ […]
ईलाम। ईलामको माङ्सेबुङ गाउँपालिका २ स्थित खाम्नुवामा शनिबार ढुंगाले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने ४३ बर्षिय धन बहादुर राई रहेका छन्। स्थानीय जंगलमा झाडी फाड्ने क्रममा आँफैले टेकेको ढुंगा […]
झापा । कर्तव्य ज्यान,मानव अपहरण र वन मुद्दाका तीन जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दमा ५ वर्ष कैद सजाय तोकिएका कमल गाउँपालिका–३ निवासी सुरेन राई, अपहरण मुद्धामा २ […]