
चारपाने । विर्तामोड नगरपालिका २ चारपानेमा संचालित गरीव संग विश्वेश्वर कार्यक्रम अन्तरगत संगठित समुह नं. ४ ले तिन दिन लेखा व्यवस्थापन तालिम समापन गरेको छ । गरीव संग विश्वेश्वर कार्यक्रम समुह ४ का संयोजक वीरवल […]
भोजपुर। भोजपुर–घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको छ । मङ्गलबार ४५ किलोमिटर दूरीमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिनुभयो । बस पुगेपछि त्यहाँका […]
मोरङ। मोरङको धनपाल गाउँपालिका ९ स्थित मंगलबार नेपाल स्टार इट्टा भट्टा उधोगमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका ५ बस्ने अन्दाजी १७ बर्षिय सर्वण कामत रहेका छन्। को १ त […]
इलाम। इलामको माङसेबुङ गाउँपलिका-३ मा सोमबार बलेरोबाट झरेर एक बालिककाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमकबाट गजुरमुखीतर्फ जादैगरेको मे १ ज १३६४ नम्बरको बोलेरोमा सवार मोरङ उर्लाबारी नगरपालिका-५ बस्ने बिकाश श्रेष्ठको ६ बर्षिया छोरी शिखा […]
सुनसरी। सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट प्रहरीले सोमबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३० बर्षिय भुवन अधिकारी रहेका छन्। प्रहरीले विशेष सुचनाको आधारमा उनको घरपछाडी ट्वाईलेट नजिकै टिनको बट्टामा लुकाई राखेको अवस्थाम […]
महोत्तरी । अत्यधिक रुपमा मदिरा सेवनबाट महोत्तरीको औरही गाउँपालिकामा एकजना युवकको मृत्यु भएको छ । आज बिहान औरही गाउँपालिका–३ का २८ वर्षीय रामउमेद यादव आफ्नै घरमा मृत अवस्थामा ओछ्यानमा फेला परेका हुन् । गएराति अबेर […]
विर्तामोड । झापामा सवारी दुर्घटना न्यूनीकरणका विषयमा विभिन्न काम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमबार चालकलाई प्रशिक्षण दिएको छ । मेची यातायात संघ र कनकाई यातायात ब्यवसायी संघको आयोजनामा विर्तामोडमा भएको दुर्घटना न्यूनीकरण तथा […]
{ प्रकाश उप्रेती } चारआली, ३ बैसाख । लोपोन्मुख जाति मेचे समुदायले नयाँ वर्षमा मनाउँदै आएको महान् पर्व बैसागु बथर विविध कार्यक्रम गरी मनाएका छन् । मेचे शिवियारी आफात केन्द्रीय समितिले आइतबार धाइजनमा आफ्नो जातिको […]
सूर्योदय टेलिभिजनले नेपाल पत्रकार महासंघ झापा शाखाका नवनिर्वाचत पदाधिकारीलाई सम्मान गरेको छ । टेलिभिजनबाट प्रशारण हुने सूर्योदय क्वीजको ग्राण्ड फिनालेका अवसरमा आज बिर्तामोडमा नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको हो । कार्यक्रममा झापा क्षेत्र नम्बर २ का […]