
बुधबारे । स्व. जीवनकुमार श्रेष्ठ र स्व.विद्यादेवी श्रेष्ठको स्मृतिमा गठन गरिएको जीवन विद्या स्मृति प्रतिष्ठानले अव सामाजिक क्षेत्रमा कार्य गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष निशा श्रेष्ठको अध्यक्षतामा विर्तामोडमा बसेको बैठकले युवा वर्गमा सचेतना फैलाउने, […]
बुधबारे । युवाहरुको एक भेलाले सञ्चारकर्मी अनिल वाग्लेको अध्यक्षतामा शनिबार बुद्धशान्ति युवा समाजको गठन गरेको छ । युवाहरुको नेतृत्व क्षमता विकास गर्दै युवाद्वारा समाज विकासका गतिविधि गर्ने उद्धेश्यले सो समिति गठन गरिएको हो । बुद्धशान्ति […]
गोलधाप । पुराण लगाएरै विद्यालय,क्याम्पस र मठमन्दिर स्थापना गरेका गोलधापवासीहरु यतिखेर अर्काे विकास निर्माणमा जुटेका छन् । पछिल्लो समय उनीहरु गोलधाप ३ स्थित गजकाली देवी मन्दिरको पुनरनिर्माणमा लागेका छन् । यस अघि धेरै मठमन्दिर बनाईसकेका […]
ताप्लेजुङ । ताप्लेजुङ नगरपालिकाबाट बालुवा लिन काबेली नदीतर्फ जॉदै गरेको मे १ त ४७५७ नंको ट्रयाक्टर आज मेची राजमार्गको हेलिप्याडमा दुर्घटना हुँदा नाङखोल्याङका १६ वर्षीय अर्जुन खिम्दिङको मृत्यु भएको छ । अनियन्त्रित भएर पल्टिएको सोही […]
विराटनगरः मोरङको पथरी शनिश्चरेमा चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका छन्। घाइते हुनेमा पथरीशनिश्चरे–५ सावि हसन्दह–९ का ४५ वर्षीय अनिल धिमाल र २३ वर्षीय पवन ऋषिदेव छन्। चैते दशैंको रामनवमी मेलाको लगाउन स्थान तयारी […]
रोल्पा। समयमै स्वस्थ्य संस्था नजाँदा बिहिबार पश्चिम रोल्पाकी एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ । सुत्केरी व्यथा लागेको तीन÷चार दिनसम्म […]
मोरङ। मोरङको मझारे–२ मा मंगलबार बेलुका करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र साह हुनुहुन्छ । उहाँलाई बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट […]
चारआली। झापाको मेचीनगर १३ र १४ का स्थानीयले स्वास्थ्य चौकी व्यवस्थापनका लागि जोड दिएका छन् । स्वास्थ्य चौकीले संयुक्त वडा कार्यालय मेचीनगर १३ र १४ मा आयोजना गरेको हात्ती पाइले रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उक्त […]
तेह्रथुम। जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा तेब्बर बढी कैदीबैदी छन् । कैदीबैदी बढी हुँदा उनीहरुले सास्तीसमेत भोगिराखेका छन् । पच्चीस जना .क्षमता भएका सो जिल्ला कारागारमा अहिले नौ महिला र दुई बालबालिकासहित ८७ जना कैदी […]