Aamsanchar

स्थानीय

इलाम, लागुऔषध ब्राउन सुगरसहित इलाम बजारका एक होटल व्यावसायी पक्राउ परेका छन् । इलाम नगरपालिका–२ बसपार्क स्थित भट्टराई होटल एण्ड लज सञ्चालन गर्दै आएका सुनसरी धरान-१३ घर भएका २८ वर्षका अशोक भन्ने केहरसिंह थापा पक्राउ […]

मङ्गलवार, चैत १, २०७३

लमजुङ। हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । […]

मङ्गलवार, चैत १, २०७३

काठमाडौं : पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण भएको पाइएको छ। केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो। ३९ […]

सोमवार, फागुन ३०, २०७३

भक्तपुर । चाँगुनारायण नगरपालिका–१३ दुवाकोटस्थित हरि खड्काको घर अगाडिको सार्वजनिक इनारमा आज एक पुरुषको शव भेटिएको छ । करिब ३० फिट गहिरो इनारमा डुबेर मृत्यु भइरहेको अवस्थामा स्थानीय ४६ वर्षीय राजेन्द्र खड्काको शव भेटिएको महानगरीय […]

आइतवार, फागुन २९, २०७३

काठमाडौँ। होली पर्वका बेला काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुन नदिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहानैदेखि सञ्चालन गरेको दुर्घटनारहित होली अभियान प्रभावकारी भएको छ । अपराह्न ४ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका कुनै सडकमा […]

आइतवार, फागुन २९, २०७३

राजविराज (सप्तरी)।  आफ्ना कार्याकर्ताको हत्या भएको विरोधमा विगत पाँच दिनदेखि जारी सप्तरी बन्द मधेशी मोर्चाले शनिबार साँझबाट फिर्ता लिएको छ । गत सोमबार नेकपा (एमाले)को मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज–रूपनी सडकखण्डअन्तर्गत बसबिटी गाविसस्थित गजेन्द्र नारायणसिंह औद्योगिक […]

आइतवार, फागुन २९, २०७३

सुनसरी । पूर्वको सिरहा र सुनसरीमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। सिरहाको गोलबजार नगरपलिका-७ मैनावती पुल नजिकै स ७ प १२४९ नम्बरको मोटरसाइकल अनियान्त्रित […]

शनिवार, फागुन २८, २०७३

दमक, पिकअप भ्यानको ठक्करबाट झापाको लखनपुरमा आज दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ । गौरादहस्थित कनकाई ग्यास उद्योगको मे १ च ३७३६ नं को पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमायाँ अधिकारीलाई पाडाजुङ्गी–गौरीगञ्ज सडक खण्डको […]

शनिवार, फागुन २८, २०७३

झापा । झापाको बिर्तामोड नगरपालिकामा आज विहान एक महिला मृत फेला परेकी छिन् । बिर्तामोड नगरपालिकास्थित महानन्द चौक नजिकै सडक पेटीमा शनिअर्जुन नगरपालिका – ५ निवासी ३० वर्षीया महिला सुमित्रा खतिवडा मृत फेला परेकी हुन् […]

शनिवार, फागुन २८, २०७३

कठमाडौं, नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको जनाएको छ। मूल्य वृद्धिसँगै प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँबाट […]

शुक्रवार, फागुन २७, २०७३