
पर्वत । राष्ट्रिय जनावर गाई जिउँदै काटेर खाएको आरोपमा पाँचजना पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको धाइरिङ–८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि […]
झापा। अनुभव बाँड्दै भलाकुसारी गर्ने उद्देश्यले झापा शनिअर्जुनका ज्येष्ठ नागरिकले प्रविधि र सुविधायुक्त सार्वजनिक चौतारी निर्माण गरेका छन् । शनिअर्जुन–१ शनिश्चरे बजारमा करिब रु पाँच लाखको लागतमा निर्माण भएको चौतारीमा बसेर भलाकुसारी गर्नका लागि २८ […]
भोजपुर। भोजपुर सदरमुकाममा रहेको एकमात्र विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम तोकिएको समयमा नसकिने भएको छ । पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थलको स्तरोन्नति ६५ प्रतिशत मात्र सकिएकाले तोकिएकै समयमा काम नसकिने […]
पाल्पा । चौतारीको संरक्षण र अस्तित्व जोगाउने उद्देश्यले रामपुरका स्थानीयवासी ७० वर्षीय जयनारायण न्यौपानेले चौतारी निर्माण गर्नुभएको छ । रामपुर नगरपालिका–९ तातोपानी, शालिकरामघाटमा न्यौपानेले आफ्नै लगानीमा लक्ष्मीनारायण चौतारी निर्माण गर्नुभएको हो । उहाँले झन्डै रु […]
इलामको चुलाचुली गाविस वडा नं. १ कमल गा“उमा निर्माण भएको सिंचाई योजनाको पूर्ण काम नभएको भनी उपभोक्ताले अख्तियारमा उजुरी हालेका छन । उपभोक्तले हालेको उजुरीमाथी इलाम डिभिजन प्रमुखले आपति जनाउदै सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो ।कार्यक्रममा […]
विराटनगर । लेक लागेर आज सोलुखम्बुमा एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ । खुम्जुङ–७ को फेरुचेस्थित मदन अर्थ होटेलमा बास बसेका ४९ वर्षीय अस्ट्रेलियन नागरिक जौन्स माउफेपाउल ओल्डिज वर्थको मृत्यु भएको इलाका प्रहरी कार्यालय, लुक्लालाई […]
ताप्लेजुङ। ताप्लेजुङमा प्रहरीले शुक्रबार भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन। ताप्लेजुङ्ग नाल्बु-८ बस्ने ४७ वर्षिय निङमा वाङदी शेर्पा एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन। शेर्पालाई भरुवा बन्दुक बोकेर हिडेको भन्ने सुचनाका आधारमा प्रहरी […]
सोलुुखम्बु, आज दिउँसो चलेको हावाहुरीका कारण सदरमुकाम सल्लेरीस्थित शिखर एफएम ९९.६ मेगाहर्जको टावर भाँचिएको छ । सदरमुकाम सल्लेरीमा आज बिहानैदेखि ठूलो हावाहुरी चलेकामा अपराह्न करिब ३ः३० बजे एफएमको टावर भाँचिएको एफएम सञ्चालक समितिका सदस्य दीपकराज […]
स्याङ्जाः स्याङ्जामा स्ववियु सभापतिको उम्मेदवार बनेकी नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छिन्। फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्ववियु चुनावमा नेविसंघका तर्फबाट सभापतिमा उम्मेदवार बनेकी नेतृ रिमा क्षेत्रीले बिहीबार बिहान ८ बजे आत्महत्या गरेकी हुन्। रिमा […]