
विराटनगर । मोरङ प्रहरीले सीमावर्ती क्ष्ँेत्रमा कडा निगरानी र अपराधीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुमा पेसा परिवर्तन गर्ने लहर चलेको छ । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा […]
काठमाडौँ। काभ्रेको नाला–८ काँक्रे थुमाचौरमा घाइते अवस्थामा फेला परेको दुर्लभ प्रजातिको निर बिरालोको उद्धार गरिएको छ । स्थानीय बच्चुराम बजगार्इंले शुक्रबार घाइते अवस्थामा फेला पारेको निर बिरालोको बारेमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि ‘अहिंसाप्रेमी साकाहारी समाज’का […]
म्याग्दी । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका […]
पाँचथर। रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिम्बू समुदायका नेपाली युवाद्वारा स्थापित याक्थुङ सयङ दक्षिण कोरियाले तेह्रथुमको सक्रान्तिबजारका आगलागीपीडितलाई रु एक लाख ८१ हजार सहयोग प्रदान गरेको छ । सयङको अगुवाइमा सङ्कलित राहत रकम सक्रान्तिबजारका आगलागीपीडितको […]
काठमाडौँ। नेपाल पत्रकार महासङ्घको जिल्ला अधिवेशनमा सदस्यताको विवादलाई लिएर आमरण अनशन बस्दै आउनुभएका पत्रकारको अवस्था गम्भीर बन्दै गएको छ । सदस्यताको विवादलाई दिएर यही फागुन ११ गते बिहान ७ बजेदेखि सञ्चारग्रामस्थित महासङ्घको केन्द्रीय कार्यालयको मूल […]
मोरङ। मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भातिगन्ज– २ बस्ने ३० वर्षीय पशुपति राजवंशी, ३० वर्षकै धनिराम राजवंशी, ३३ […]
खोटाङ । मोटरसाइकल ट्रकसँग ठोक्ँिकदा एकजनाको मृत्यु भएको छ । स४प ४८६१ नं को मोटरसाइकल बा२ख ५२०८ नं को ट्रकसँग आज बाहुनीडाँडा–५ स्थित रातोडाँडामा ठोक्ँिकदा त्रियुगा नगरपालिका–२ का ३५ वर्षीय कमल राईको मृत्यु भएको हो […]
लहान । राँगाको आक्रमणबाट शुक्रबार राति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ । छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । […]
चितवन : मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको कविलासबाट त्रिशुली नदीमा बोलेरो जीप खसेर नदीमा बेपत्ता भएका बालककको शव फेला परेको छ। खोजतलासका क्रममा भरतपुर १ स्थित नारायणी नदीको किनारमा शुक्रबार गोरखा ताकु ३ का १३ […]