Aamsanchar

स्थानीय

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको जिल्ला अधिवेशनमा सदस्यताको विवादलाई लिएर आमरण अनशन बस्दै आउनुभएका पत्रकारको अवस्था गम्भीर बन्दै गएको छ । सदस्यताको विवादलाई दिएर यही फागुन ११ गते बिहान ७ बजेदेखि सञ्चारग्रामस्थित महासङ्घको केन्द्रीय कार्यालयको मूल […]

शनिवार, फागुन १४, २०७३

मोरङ। मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा  मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भातिगन्ज– २ बस्ने ३० वर्षीय पशुपति राजवंशी, ३० वर्षकै धनिराम राजवंशी, ३३ […]

शनिवार, फागुन १४, २०७३

खोटाङ । मोटरसाइकल ट्रकसँग ठोक्ँिकदा एकजनाको मृत्यु भएको छ ।  स४प ४८६१ नं को मोटरसाइकल बा२ख ५२०८ नं को ट्रकसँग आज बाहुनीडाँडा–५ स्थित रातोडाँडामा ठोक्ँिकदा त्रियुगा नगरपालिका–२ का ३५ वर्षीय कमल राईको मृत्यु भएको हो […]

शनिवार, फागुन १४, २०७३

लहान । राँगाको आक्रमणबाट शुक्रबार राति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ । छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

शनिवार, फागुन १४, २०७३

चितवन : मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको कविलासबाट त्रिशुली नदीमा बोलेरो जीप खसेर नदीमा बेपत्ता भएका बालककको शव फेला परेको छ। खोजतलासका क्रममा भरतपुर १ स्थित नारायणी नदीको किनारमा शुक्रबार गोरखा ताकु ३ का १३  […]

शनिवार, फागुन १४, २०७३

झापा। झापाको बाहुनडाँगी गाविसस्थित जिवन विकास लघुबित्त सँस्थामा लुटपाट गर्ने समुहका एक जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। पक्राउ पर्नेमा झापा बाहुनडाँगी-४ थापाचोक बस्ने पूर्णबहादुर लुङगेली (मगर)रहेका छन्। लुङगेलीलाई प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको […]

शुक्रवार, फागुन १३, २०७३

मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको […]

शुक्रवार, फागुन १३, २०७३

ईलाम। ईलामको बाँझो गाविसमा भीरबाट लडेर महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँझो-८ बस्ने अन्दाजी २० वर्षिया ममता राई रहेकी छन। बुधबार बिहान स्थानीय बागमारा सामुदायिक वनमा घाँस दाउरा गर्न निस्केकी राई घर फर्कि नआएपछि […]

शुक्रवार, फागुन १३, २०७३

सप्तरी,  सप्तरीमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने एक जना पक्राउ परेका छन। कुसाहा-६ स्थित ऊँ शान्ति ट्रेडसका संचालक रामदेव साह डिजेल कालोबजारी गर्दै गर्दा बिहिवार पक्राउ परेका हुन। मट्टितेल बिक्रि बितरणको ईजाजत पाएका साहलाई इलाका प्रहरी […]

शुक्रवार, फागुन १३, २०७३

सोलुखुम्बु। करिब दुई वर्ष अघिको भूकम्पबाट क्षति भएका सोलुखुम्बुका ४८ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट प्राप्त भएको छ । जिल्लामा भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माणका लागि जिविसमा पहिलो चरणमा रु दुई करोड २४ लाख प्राप्त […]

शुक्रवार, फागुन १३, २०७३