Aamsanchar

स्थानीय

विराटनगर। केन्द्रीय बालकल्याण समितिको संयोजनमा बालबालिकासम्बन्धी बन्दै गरेका ऐन, कानुुन तथा नियमावलीमा स्थानीयस्तरबाट सुझाव संकलनकार्य सुरु भएको छ । बालबालिकासम्बन्धी ऐन २०४८ लाई संशोधन गरी नयाँ ऐन निर्माणका लागि सम्बन्धित निकाय र सरोकारवालाको सुझाव समावेश […]

बुधवार, पौष ६, २०७३

मोरङ। मोरङको लखन्तरी-७ मा गएराती आगलागीबाट तीन घर जलेर नष्ट भएको छ। आगलागीबाट लखन्तरी-७ बस्ने नारायण माझी, ललित ठाकुर र झगरू माझीको फुसले बनेको घर जलेको हो। राती करिब ११ बजे नारायण माझीको भान्साकोठको बिधुत […]

मङ्गलवार, पौष ५, २०७३

खुदुनाबारी, बेल्टार खानेपानी उपभोतmा तथा सरसफाई समितिले आफनो ८ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभालाई उदघाटन गदै क्षेत्र नम्बर ४ का सासद प्रेम बहादुर गिरीले स्थानीय कैंदले खानेपानी सहित बेल्टार खानेपानीको अगुवाइ गदै खुदुनाबारीका […]

सोमवार, पौष ४, २०७३

ईलाम। ईलामको शान्तिडाँडा गाविस स्थित गुफाथुम्कि पोखरीमा डुबेर आइतबार एक महिलाको मृत्यु भएको छ। शान्तिडाँडा ७ बस्ने अन्दाजी ४० वर्षकी धन कुमारी कटुवालको डुबेर मृत्यु भएको हो। घटनाबारे इलाका प्रहरी कार्यालय मंलगबारे ईलामाम आइतबार बिहान […]

सोमवार, पौष ४, २०७३

झापा झापाको विर्तामोडमा रहेको रेडियो विराट ८८.५ मेगार्हजले रेडियोको क्षमता वृद्धि भएको उपलक्ष्यमा वनभोजको कार्यक्रम गरेको छ । पाँच सय वाटबाट दुई हजार वाटको क्षमता बनाएको खुशीयालीमा वन भोजको आयोजना गरिएको प्रबन्ध निर्देशक लीला अनमोलले […]

आइतवार, पौष ३, २०७३

सुरुङ्गा । नेपाल दलित उत्थान सञ्जाल कनकाईको दोस्रो साधारण सभा सम्पन्न भएको छ । श्निबार दुर्गापुरस्थित दलित सदनमा सम्पन्न कार्यक्रममा सञ्जालका अध्यक्ष ठाकुर रसाइलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दलित लक्षित कार्यक्रमलाई अझ सशक्त बनाउनुपर्ने, नगरपालिकाबाट […]

आइतवार, पौष ३, २०७३

ताप्लेजुङ । जाडो मौसम लागेसँगै बस्तीनै रितै बनाएर तल्लो क्षेत्रमा झर्ने ताप्लेजुङ घुन्साका स्थानीय यस वर्ष भने घुन्सामै बस्ने भएका छन् । मंसिरको मध्यदेखिनै हिमपात हुने र चिसो अत्याधिक बढ्ने यस स्थानमा यस वर्ष पुस […]

आइतवार, पौष ३, २०७३

जाजरकोट (रग्दा) । वैदेशिक रोजगारी र भारतमा कमाइका लागि यहाँका महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन् । युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन् । मान्छे […]

शनिवार, पौष २, २०७३

पाँचथर। पाँचथरको फिदिममा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरको आयोजनामा बिहिबार दुर्घटना न्युनिकरण सम्बन्धि ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले बढ्दो […]

शुक्रवार, पौष १, २०७३

बिर्तामोड।  बिर्तामोड–५ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः राजुजंग कन्दङवा सर्वसम्मतरुपमा चयन भएका छन् । तीन वर्षे कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमध्येबाट कन्दङ्वा बुधबार अध्यक्षमा चयन भएका हुन् । पछिल्लो समय विभिन्न […]

बिहिवार, मंसिर ३०, २०७३