Aamsanchar

स्थानीय

तेह्रथुम। ग्रामीण क्षेत्रमा रहेर पत्रकारिताकोे माध्यमबाट समाजसेवामा क्रियाशील तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवालाई कुरुम्भङ खजुम समाज, हङकङले रु ३५ हजारसहित सम्मान गर्ने भएको छ । हमरजुङ गाविसमा रहेर पत्रकारिताका माध्यमबाट समाजलाई सुसूचित गर्नमा महत्वपूर्ण योगदान पु¥याएको […]

शुक्रवार, फागुन १३, २०७३

खोटाङ, दिक्तेल नगरपालिका बाम्राङका सन्तोष खतिवडा र पूर्णीमा दाहालको नववजात शिशुको जन्मेको चौबिस घण्टा नबित्दै दुध सर्किएर ज्यान गएको अस्पतालले जनाएपनि शिशुको आफन्तले अस्पतालको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् । जन्मँदै राम्ररी रुन नसक्ने […]

शुक्रवार, फागुन १३, २०७३

काँकडभिट्टा । काँकडभिट्टामा बिहिबारदेखि तीन दिवसीय कला साहित्य उत्सव सुरु भएको छ ।  काँकडभिट्टास्थित खानेपानी कार्यालयको सभाकक्षमा सुरु भएको ‘कला साहित्य उत्सव २०७३’ को प्रा चैतन्य मिश्रले उद्घाटन गर्दै समाजवाद उन्मुख संविधानको चिरफार विषयमा आफ्ना […]

शुक्रवार, फागुन १३, २०७३

खुदुनावारी, सा, रे, ग कला केन्द्र र बाल क्लब खुदुनावारीको संयुक्त आयोजनामा शुरु गरिएको खुदुनावारी सिङ्गीङ एण्ड डान्सिङ्ग विधाको खुदुनाबारी स्टार छनोट कार्यक्रम सम्पन्न भएको छ । सारेग कला केन्द्र खुदुनाबारीले जनता उच्च मा.वि.को पाङ्गणमा […]

बिहिवार, फागुन १२, २०७३

भद्रपुर। जिल्ला पशुसेवा कार्यालय भद्रपुरले पाथिभरा कृषि फार्म दमकलाई चल्ला हुर्काउने केन्द्र स्थापनाका लागि रु ३० लाख अनुदान सहयोग गरेको छ । जिल्लामा पोषण सुरक्षाको अवस्थालाई अझ सबल र सुदृढ बनाउने उद्देश्यले सो केन्द्रको स्थापना […]

बिहिवार, फागुन १२, २०७३

बिर्तामोड । काठमाडौंबाट विराटनगर आउने क्रममा विहीवार विहान झापाका एक यात्रुको व्याग विमानस्थलमा सुरक्षा जाँचकै क्रममा हराएको छ । सुरक्षा जाँचका लागि प्रहरी सुरक्षा जाँच गेटबाट छिराइएको व्याग यात्रुले फेला पार्न सकेनन् । झापा भद्रपुरकी […]

बिहिवार, फागुन १२, २०७३

दमक: झापाको दमक नगरपालिका–१५ मा रहेको मसला बगानमा एक वृद्धको शव भेटिएको छ । सोही ठाउँ निवासी ६७ वर्षीय सूर्यकुमार प्रधान बिहीबार बिहान बाटोको नालीमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ […]

बिहिवार, फागुन १२, २०७३

विराटनगरः सडक निर्माणमा खटिएको डोजरको ठक्करबाट विद्यार्थी घाइते भएपछि उत्पन्न तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ। विराटनगरको रोडशेस चोक क्षेत्रमा बाटो निर्माणमा खटिएको डोजरले बिहीबार क्याम्पस समयमा महेन्द्र मोरङ क्याम्पसको […]

बिहिवार, फागुन १२, २०७३

सोलुखुम्बु। सोलुखुम्बुको गुदेल गाविसमा हिमाली खरायो मृत भेटिएको छ । लोपोन्मुख सूचीमा रहेको खरायो जङ्गलमा घाँस काट्ने क्रममा मंगलबार मृत भेटिएको गुदेलको स्थानीय सामुदायिक बनका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनुभयो । खैरो रङ्गको यस प्रकारको […]

बिहिवार, फागुन १२, २०७३

काँकरभिट्टा । झापाको गरामनीमा बाल अधिकार तथा शान्ति शिक्षा सम्बन्धि तीन दिवशिय तालिम बुधबारदेखि सुरु भएको छ । मानव अधिकार मञ्च नेपाल इलाम र महिला जनचेतना केन्द्र झापाले गरामनी ९ सैनिक बजारस्थित महेन्द्र ज्योती माविमा […]

बिहिवार, फागुन १२, २०७३