Aamsanchar

स्थानीय

बिर्तामोड, पुस १८। समाज रुपान्तरणका लागि विभिन्न कार्य गर्ने उद्देश्यसहित झापाको बिर्तामोड–२मा रामचोक युवा समूह स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतवार समूहको दर्ता समेत भएको पत्रकारहरुलाई जानकारी दिइएको छ । समूहको अध्यक्षमा लेखनाथ […]

मङ्गलवार, पौष १९, २०७३

सर्लाही, सर्लाहीको पिपरियामा एक महिलाले तीन छोरीलाई विषदी खुवाएर आफू पनि विष खाएर हात्महत्या गरेकी छन्। विष सेवनबाट आमा र एक छोरीको मृत्यु भएको छ। दुई छोरीको अवस्था भने चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका […]

मङ्गलवार, पौष १९, २०७३

इटहरी । जीवन जीउन कला सिकाउने द आर्ट अफ लिभिङले नेपालमा नै पहिलो पटक युरोलोजी अर्थात मिर्गौला, मूत्ररोग तथा नवजात शिशु रोगमा विशेषज्ञता हासिल गरेका दुईजना चिकित्सकलाई सोमबार धरानमा सम्मान गरेको छ । द आर्ट […]

मङ्गलवार, पौष १९, २०७३

काठमाण्डौं । कुवेतमा कार्यरत रसुवाका राजेश ग्याबाले सँगै काम गर्ने मोरङका जीवन प्रसाद भट्टराईको छुरा प्रहार गरी हत्या गरेका छन् । उनीहरु दुवै जना कुवेतको अल यास्रा फूड सप्लायर्स कम्पनीमा कार्यरत थिए । राजेश ८ […]

सोमवार, पौष १८, २०७३

मोरङः मोरङको सुन्दरदुलारीमा डाका समूहको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते भएका छन् । डाकाको आक्रमणबाट स्थानीय ५७ वर्षका धनबहादुर गुरुङ गम्भीर घाइते भएका हुन् । उनको विराटनगरस्थित नोबेल अस्पतालको आइसीयूमा राखेर उपचार गरिरहेको प्रहरीले […]

सोमवार, पौष १८, २०७३

बाजुरा। सडकबाट खसेको ढुङ्गाले लागेर आज एक युवकको मृत्यु भएको छ । ब्रह्मतोला गाविस– २ का २२ वर्षीय लेखराज पाध्यायको ढुङ्गाले लागेर मृत्यु भएको हो । साँफे–मार्तडी सडकखण्डअन्तर्गत अम्कोटमा सडक निर्माणका क्रममा ढुङ्गा खस्दा सडकभन्दा […]

आइतवार, पौष १७, २०७३

काठमाडौं : मौसम परिवर्तनसँगै शनिबारदेखि काठमाडौं लगायत देशभर चिसो बढेको छ। यो क्रम मंगलबार दिउसोसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  भारतको पश्चिम बंगालमा सक्रिय भएको वायुको चाप बिस्तारै नेपाल प्रवेश गरेपछि पानी सहित […]

आइतवार, पौष १७, २०७३

पाँचथर : अगुल्टो प्रहारबाट पाँचथर नाँगिनका एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा नाँगिन–८ भोटे गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन्। गएराति सामान्य विवादमा झगडा हुँदा स्थानीय १८ वर्षीय आकाश शेर्पाले अगुल्टोले डालमुको […]

आइतवार, पौष १७, २०७३

झापा । रोटरी क्लब अफ दमकले  दमक १६ मा रहेको बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । बिद्यपिठमा अध्ययनरत ३५ जना बिद्यार्थिहरुलाई जाडोबाट बच्ने स्वेटर र टोपी बितरण गरिएको हो […]

शनिवार, पौष १६, २०७३

झापा। कोरोबारी–७ निवासी तीन व्यक्तिको किराना पसल चोरी भएको छ । किराना पसलको सटर फुटाएर नगदसहित सुन र अन्य साम्रगी गरी ७ लाख २३ हजार ६ सय रुपैयाँ वरावरको धनमाल चोरी भएके प्रहरीले जनाएको छ […]

शनिवार, पौष १६, २०७३