Aamsanchar

स्थानीय

उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा शुक्रबार साँझ एउटा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा हर्देनी–१ का ३४ वर्षीय […]

शनिवार, पौष २३, २०७३

उर्लावारी। मोरङसँग सीमा जोडिएको इलामको साग्फारामा जङ्गली हात्तीको आक्रमणबाट शुक्रबार दिउँसो एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा साग्फारा – २ का ८४ वर्षीय जयबहादुर लिम्बू रहेको मधुमल्लास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक […]

शनिवार, पौष २३, २०७३

तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्निपीडितका लागि मोरङको विराटचोकको तीनजुरे बचत तथा ऋण सहकारी संस्थाले नगद रु ६० हजार राहत सहयोग गरेको छ । सहकारीका उपाध्यक्ष मोहनप्रसाद रिमालसहितको टोलीले बिहीबार तेह्रथुम सदरमुकाम म्याङलुङबजार पुगेर राहतबापतको […]

शुक्रवार, पौष २२, २०७३

सप्तरी, पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खोजपुर ८ मा बिहिबार मालवाहक ट्रकको ठक्करबाट चार वर्षका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी पन्सेरा-९ का लक्ष्मण रामको छोरा अर्जनुकुमार राम छन्। पूर्वबाट पश्चिमतर्फ जादै गरेको […]

बिहिवार, पौष २१, २०७३

भोजपुर। भोजपुर हसनपुर गाविस २ स्थित दुधकोशी नदीमा हामफालेर एक महिला बेपत्ता भएकी छिन्। हसनपुर २ बस्ने लक्ष्मण राईको ४७ वर्षिया पत्नी भोटीमाया राई बुधबार बिहान नदीमा हाम फालेकी हुन्। मंगलबार दिउँसो घरबाट कोही कसैलाई […]

बुधवार, पौष २०, २०७३

काठमाडौं : अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई बुधबार प्रहरी कंलकीबाट पक्राउ गरेको छ। प्रहरीले कलैया बरगाछीका २८ वर्षीय मनिष साह सोनार, झापा घर भई बाफल बस्ने २५ वर्षीय सुमेर विश्व पौडेल र काठमाडौं महादेवस्थानका […]

बुधवार, पौष २०, २०७३

विराटनगर, मोरङ्का अग्रज पत्रकार ६३ वर्षीय ठाकुरदेव ढुङ्गेलको निधन भएको छ । केही दिनदेखि क्यान्सर रोगबाट पीडित उहाँको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मङ्गलवार साझ मृत्यु भएको हो । उहाँको आज हाटखोलास्थित सिग्याही खोलामा दाहसंस्कार […]

बुधवार, पौष २०, २०७३

धनकुटा। धनकुटाको छिन्ताङ गाविसमा भीरबाट खसेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा भोजपुर हसनपुर गाविस २ बस्ने २२ वर्षिय अमृत राई रहेको प्रहरी चौकी त्रिवेणीले जनाएको छ। राईको सोमबार धरानबाट पैदल हिडेर भोजपुर जानेक्रममा […]

मङ्गलवार, पौष १९, २०७३

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागले प्रदान गर्दै आएको शिक्षा पत्रकारिता पुरस्कार, २०७२ बाट आज विभिन्नि पत्रकार र सञ्चार माध्यम पुरस्कृत भएका छन् । शिक्षा राज्यमन्त्री धनमाया विकले ती पुरस्कार वितरण गर्नुभएको हो […]

मङ्गलवार, पौष १९, २०७३

पाँचथर। पाँचथरको याङ्नाम–८ बाँस्बोटेका नरकुमार केरुङको घरमा आज आगलागी हुँदा करिब रु पाँच लाखबराबरको क्षति भएको छ । आगलागीमा परी केरुङका दुृईवटा घर पूर्णरुपमा क्षति हुँदा रु पाँच लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ […]

मङ्गलवार, पौष १९, २०७३