Aamsanchar

स्थानीय

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई रंग र प्रकाशको पर्व मानिन्छ । यसका साथै यस पर्वमा पटाका पड्काएर रमाइलो गर्ने चलन पनि रहँदै आएको छ । तर तपाईंलाई थाहा छ, पटाका, भुईचम्पा लगायतका हामीले […]

सोमवार, कार्तिक १५, २०७३

तिहारमा देउसी भैली खेल्ने, दिदी बहिनीको हातबाट दाजुभाइले टीका थाप्ने, अनि विभिन्न मिठा–मिठा परिकार खाएर रमाइलो गर्ने गरिन्छ । कार्तिक १६ गते भाइटीकाको साइत भए पनि एक हप्तासम्म तिहार मानिन्छ । तिहार आफैमा रमाई अनि खानपान गर्ने […]

सोमवार, कार्तिक १५, २०७३

तिहारमा मासुलाई विशेष प्राथमिताका साथ खानाको तालिकामा राखिन्छ । तिहारमा विशेष मासुका परिकारले खान रुचाउनेहरू धेरै हुन्छन् । विशेषत मासु र फ्राइ गरेका खानेकुरा चलन छ । यससँगै झानेका खानेकुरा तथा पेय पदार्थ पनि धेरै खाइन्छ । यस्ता प्रकारका […]

सोमवार, कार्तिक १५, २०७३

तिहार बत्तीको चाड, उज्यालोको चाड, सँगसँगै मिठो मिठो खानपिन गरिने चाड । विभिन्न किसिमका खानेकुरा तिहारमा खाइन्छ । तिहारमा विशेषगरी मिठाई ज्यादा खाइन्छ । अझ उच्च क्यालोरीयुक्त खानपिनको अधिक सेवनले कतिपयलाई स्वास्थ्यमा समस्यामा आउँदा तिहार नै […]

सोमवार, कार्तिक १५, २०७३

[भरत शिवाकोटी] युएई युएईमा कृयासिल रहेको नेकपा एमालेको जन संगठन प्रवासी नेपाली मन्च युएई ले शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम २८ अक्टोबर शुक्रबारबाट शुरु गरेको छ । मन्चका नेता, कार्यकर्ता तथा स्थानीय कलाकारहरु सहित […]

आइतवार, कार्तिक १४, २०७३

दमक : विद्युत सर्ट भई आगलागी हुदाँ आइतबार बिहान झापाको दमकमा लाखौँको धनमाल जलेर नष्ट भएको छ। सिटी रिक्सा चार्ज गर्ने क्रममा दमक-१५ स्थित तेजनाथ दाहालको घरमा आगो लाग्दा नगद २० हजार, टिभी, मोटरसाइकल, सिटी […]

आइतवार, कार्तिक १४, २०७३

वि.सं. २०७३ साल कार्तिक १४ गते। आइतबार। इश्वी सन् २०१६ अक्टोबर ३० तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– औंसी, २१:४६ बजेउप्रान्त प्रतिपदा। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

आइतवार, कार्तिक १४, २०७३

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हाम्रो संस्कार छ। गाईलाई पशुधनका रूपमा पनि लिइन्छ। हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन्। […]

शनिवार, कार्तिक १३, २०७३

हिन्दू धर्ममा भनाैँ वा सनातन संस्कृतिमा प्रचलित र धार्मिक ग्रन्थहरूमा उल्लिखित हाम्राे धर्ममा २९ वटा यस्ता रहस्यहरू छन्, जुन अझ सम्म पनि सुल्झिएका छैनन् र संभवत: तिनीहरूमध्ये केहीकाे रहस्य मानव जातिले कहिल्यै जान्ने छैन। प्राचीन […]

शनिवार, कार्तिक १३, २०७३

विराटनगर: मोरङमा पनि डेंगु रोग फैलाउने लामखुट्टे फेला परेको छ। झापामा डेंगु रोगले चिकित्सकसहित धेरै मानिस थला परिरहेका बेला मोरङमा पनि रोग फैलाउने लामखुट्टे फेला परेको हो। जिल्लाको उत्तरी भेगमा अवस्थित पथरी शनिश्चरे नगरपालिकामा रोगको […]

शुक्रवार, कार्तिक १२, २०७३