Aamsanchar

स्थानीय

बिर्तामोड । झापाको विर्तामोडमा कोरोना संक्रमण उच्चदरलाई भुल्दै निषेधाज्ञाको अवज्ञा गरेर सयौं व्यक्तिहरु एकैठाउँमा जम्मा भएर निषेधाज्ञाको अवज्ञा गरेका छन् । आज विरामी लिन काठमाडौंबाट आएको हेलीकप्टर बिर्तामोड स्थित बुट्टाबारी चिया बगान छेउमा दिउसो २ […]

आइतवार, साउन १७, २०७८

झापा – मंगल् सेवा समिति भद्रपुरले मेची अस्पतालको पोषण पुनर्स्थापना गृहलाई मनोरञ्जनात्मक खेल सामग्री प्रदान गरेको छ । सन्त गुरुजी श्री १०८ सदानन्दजी माहाराजको शुभ जन्मदिनको अवसरमा समितिले पोषण पुनर्स्थापना गृहको बालबालिकाका लागि २५ हजार […]

आइतवार, साउन १७, २०७८

मेचीनगर । मेचीनगर नगरगाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो । नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा […]

आइतवार, साउन १७, २०७८

बिर्तामोडमा एक होटलमा खोप फेला परेको विषयलाई लिएर विद्यार्थीहरुले बिर्तामोड नगरपालिकामा लगाइएको ताला खोल्ने र खोप दुरुपयोग आरोप लागेका बिर्तामोड नगर कोरोना फोकल पर्सन ओमबहादुर खड्कालाई निलम्बन गर्ने निर्णय भएको छ । आज ईलाका प्रहरी […]

आइतवार, साउन १७, २०७८

बिर्तामोड।   कोरोनाविरुद्धको खोप काण्डमा संलग्नलाई कारबाही गर्न बिर्तामोड उद्योग वाणिज्य संघले माग गरेको छ । वाणिज्य संघले खोप काण्डको सत्यतथ्य उजागर गर्न तथा दोषीलाई कारबाही गर्न सशक्त खबरदारीमा उत्रिने चेतावनी दिएको छ । संघले घटनामा […]

शनिवार, साउन १६, २०७८

बिर्तामोड – बिर्तामोडको टाइमलेस होटलमा कोरोना बिरुद्धको भेरोसेल खोपसहित नगरका कोभिड फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानविन गर्न समिति गठन भएको छ । जिल्ला कोभिड खोप व्यवस्थापन समितिको आज बसेको बैठकले […]

शनिवार, साउन १६, २०७८

बिर्तामोड । शुक्रबार बिर्तामोड स्थित एक होटलमा खोप बरामत भएको विषयलाई लिएर दोषीमाथी कारवाहीको माग गर्दै बिर्तामोड नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । आज बिहान स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी संघ जिल्ला समिति र अखिल […]

शनिवार, साउन १६, २०७८

झापा –बिर्तामोड नगरपालिकाको कार्यालयमा शनिवार बिहान विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। होटेलमा खोप लुकाएको आरोपमा पक्राउ परेका नगरपालिकाका कोभिड पर्सन ओमबहादुर खड्कालाई प्रहरीले शुक्रवार बेलुका नियन्त्रणमा लिएको थियो। खड्कालाई प्रहरीले बिनाकारबाही राति नै छाडिदिएको विरोधमा स्थानीय […]

शनिवार, साउन १६, २०७८

मेचीनगर  । झापाको विर्तामोडस्थित एउटा होटलमा लुकाई राखेको अवस्थामा कोभिड १९ विरुद्घको भ्याक्सिनसहित विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोडको होटल टाइमलेस मोमेन्ट्समा राखीरहेको भेरोसेल खोपसहित खड्कालाई प्रहरीले पक्राउ […]

शुक्रवार, साउन १५, २०७८

बिर्तामोड- प्रस्थावित कनकाई नगर अस्पतालमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि कनकाई माविको भुतपुर्व विद्यार्थी समाजबाट सहयोग प्राप्त भएको छ । शुक्रबार नगद १ लाख २० हजार रुपैँया प्राप्त भएको हो । नगर प्रमुख राजेन्द्रकुमार […]

शुक्रवार, साउन १५, २०७८