Aamsanchar

स्थानीय

मेचीनगर ।  मेचीनगरका एकदर्जनबढि संघ संस्थाले नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापन पत्र प्रवक्ता शर्माले प्रधानमन्त्री कार्यालय पुग्ने गरी वाट्सपमार्फत पठाउनुभएको छ । केहीदिनअघि झापाको मेचीनगरसहित १ नम्बर प्रदेशका उद्योगी […]

आइतवार, भदौ १३, २०७८

दमक । झापामा मानवीय र सामाजिक सेवामा सक्रिय रहने उदेश्यका साथ लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वान अन्र्तगत लायन्स क्लव अफ दमक झापा गठन भएर चार्टर भएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ […]

शनिवार, भदौ १२, २०७८

कनकाई-कनकाई नगर क्षेत्रका बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथीलाई विशेष पर्वका रुपमा मनाउँदैछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथी विहिबारदेखी षष्ठी तिथी शनिवार समापन हुने यो पर्वको विशेष महत्व रहेको बताइएको छ । […]

शनिवार, भदौ १२, २०७८

बुधबारे –बुद्धशान्ति गाउँपालिकाका २९ जना अपाङ्गता भएका विपन्न व्यक्तिहरुलाई आज खाद्यान्य वितरण गरिएको छ । बुधबारे जेसीज, बुद्धशान्तिका लागि हामी अभियान, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त आयोजनामा […]

बुधवार, भदौ ९, २०७८

बिर्तामोड । विगत १० देखि बिर्तामोडको मुख्य सडक क्षेत्रको विभिन्न चोकमा थुप्रिएको फोहोरमैला व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकाले स्थानिय राजनीति दलका नेता, व्यवसायीका अगुवाहरु संग सर्व पक्षिय छलफल गरेको छ । मंगलबार विहान भएको छलफलबाट फोहोर […]

मङ्गलवार, भदौ ८, २०७८

सुरुङ्गा । नमुना विद्यालयको रुपमा विकास भइरहेको कनकाई नगरपालिका–३, सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । आ.व. २०७७/०७८ को बजेटबाट कनकाई नगरपालिकाद्वारा कक्षा ११–१२ का जेहेन्दार र विपन्न विद्यार्थीका […]

सोमवार, भदौ ७, २०७८

बिर्तामोड । झापाको बिर्तामोडको मुख्य सडक क्षेत्रको सबै ठाउँमा फोहोरको डंगुर लागेको छ । त्यस्तै शाखा, भित्री सडक क्षेत्रमा सयौं ठाउँमा फोहोर जम्मा भएको देख्न सकिन्छ । गत १० दिन देखि बिर्तामोड नगरपालिकाले फोहोर नउठाउदा […]

सोमवार, भदौ ७, २०७८

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर १ जामुनबाडी स्थित एक घरमा परिवारका सबैजना पासो लागेको अवस्थामा फेला परेका छन् । एकै कोठामा काखमै चेपेको अवस्थामा छेरी र उभिएको अवस्थामा आमा अनि दुई मिटर पर […]

सोमवार, भदौ ७, २०७८

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ । महासंघका गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको बताइएको छ । महासंघ झापा शाखाको आयोजनामा सोमबार उक्त […]

मङ्गलवार, भदौ १, २०७८

चारपाने । झापा बिर्तामोड नगरपालिका वडा नम्बर, २ चारपानेका दुबै घुडाको पाङ्ग्रा र तिघ्राको हड्डी खिईएर दुईबर्ष देखि थलिएका ३२ बर्षे युवा प्रकाश शर्माको उपचारको लागि चारपाने स्थित साह मेडिकल तथा साह प्याथोलोजी एण्ड डाइग्नोस्टिक […]

मङ्गलवार, भदौ १, २०७८