
बिर्तामोड । बिर्तामोड नगरपालिका भित्र रहेका विद्यालयहरुले आगामी असोज ४ गते देखि भौतिकरुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ पुष्पलाल मार्गमा एक घरमा ग्यास लिक भई आगलागी हुँदा तीनजना गंभीर घाइते भएका छन् । आज साँझ ५ः३० बजे स्थानिय रोमनाथ खनालको जस्ताको छाना भएको घरमा नयाँ […]
तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले उपचार सेवादेखि इमोग्लोविन खोप निशुल्क उपलब्ध गराउने भएको छ । बिहिबार बौलाहा कुकुरको टोकाईबाट एक दर्जन सर्वसाधारण र पशुचौपाया घाइते भएपछि शुक्रबार बसेको आकस्मिक बैठकले उपचारमा सहजता ल्याउन उपचारदेखि खोपसम्मको व्यवस्था निशुल्क […]
बिर्तामोड । पुर्वाधार विकास कार्यालय ,झापा द्वारा प्रस्ताव गरिएको मेची राजमार्ग बागाडागी– उत्तर सितागढी – बालुवाडी – हल्दिवारी – बिर्तामोड सडक( १७.३९ कि. मि ) को स्तरोन्नतिको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन सार्वजनिक सुनवाइ कार्यक्रम मार्फत […]
बिर्तामोड । झापाको विर्तामोड–२, चारपाने लालमाटीमा रहेको ॐ काष्टिङ्ग उद्योगले आधुनिक ईलेक्ट्रिक भट्टी जडान गर्ने भएको छ । दूई बर्ष देखि परंमपरागत भट्टीद्वारा संचालन हुदै आएको उद्योगमा कहिलेकाही धुवाको मात्रा बढी आउने भएकाले उद्योगलाई धुवा […]
भद्रपुर । कोराना भाइरस संक्रमण कम हुँदै जाँदा भारतसँगको अन्य व्यापारिक नाकामा आवतजावत सहज बनाइए पनि भद्रपुर नाकाबाट आवागमन सहज नबनाइएकोमा चिन्ता व्यक्त गर्दै झापा उद्योग वाणिज्य संघले सो नाका पनि अविलम्ब सहज बनाउन सरकारसँग […]
झापा। झापा अर्जुनधारा–४ मदनपुरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी, ३० बर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन […]
विरामी प्रकाशको अवस्थाबारे जानकारी लिदै अभियानका सदस्यद्वय किरण पौडेल र लक्ष्मीप्रसाद घिमिरे । बिर्तामोड । वाथ रोगका कारण घुडाको पाङ्ग्रा र तिघ्रको दुवै हड्डी खिईएर दुईबर्ष देखि ओछ्यान परेका झापा बिर्तामोड–२ चारपानेका ३२ बर्षे प्रकाश […]
बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड–३ का अपाङ्गता भएका २५परिवरलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई राहत वितरण गरिएको बताइएको छ । लामो समयको निषेधाज्ञाका कारण आर्थिक […]
मेचीनगर । मेचीनगरका एकदर्जनबढि संघ संस्थाले नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापन पत्र प्रवक्ता शर्माले प्रधानमन्त्री कार्यालय पुग्ने गरी वाट्सपमार्फत पठाउनुभएको छ । केहीदिनअघि झापाको मेचीनगरसहित १ नम्बर प्रदेशका उद्योगी […]