Aamsanchar

स्थानीय

सुरुङ्गा । नमुना विद्यालयको रुपमा विकास भइरहेको कनकाई नगरपालिका–३, सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । आ.व. २०७७/०७८ को बजेटबाट कनकाई नगरपालिकाद्वारा कक्षा ११–१२ का जेहेन्दार र विपन्न विद्यार्थीका […]

सोमवार, भदौ ७, २०७८

बिर्तामोड । झापाको बिर्तामोडको मुख्य सडक क्षेत्रको सबै ठाउँमा फोहोरको डंगुर लागेको छ । त्यस्तै शाखा, भित्री सडक क्षेत्रमा सयौं ठाउँमा फोहोर जम्मा भएको देख्न सकिन्छ । गत १० दिन देखि बिर्तामोड नगरपालिकाले फोहोर नउठाउदा […]

सोमवार, भदौ ७, २०७८

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर १ जामुनबाडी स्थित एक घरमा परिवारका सबैजना पासो लागेको अवस्थामा फेला परेका छन् । एकै कोठामा काखमै चेपेको अवस्थामा छेरी र उभिएको अवस्थामा आमा अनि दुई मिटर पर […]

सोमवार, भदौ ७, २०७८

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ । महासंघका गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको बताइएको छ । महासंघ झापा शाखाको आयोजनामा सोमबार उक्त […]

मङ्गलवार, भदौ १, २०७८

चारपाने । झापा बिर्तामोड नगरपालिका वडा नम्बर, २ चारपानेका दुबै घुडाको पाङ्ग्रा र तिघ्राको हड्डी खिईएर दुईबर्ष देखि थलिएका ३२ बर्षे युवा प्रकाश शर्माको उपचारको लागि चारपाने स्थित साह मेडिकल तथा साह प्याथोलोजी एण्ड डाइग्नोस्टिक […]

मङ्गलवार, भदौ १, २०७८

झापा – जनयुद्धका बेला सहादत प्राप्त गरेका जनमुक्ति सेनाका शहीद परिवारलाई नेकपा माओवादी (केन्द्र)ले घर बनाई दिएको छ । जनयुद्धका क्रममा ज्यान गुमाएका तात्कालीन अर्जुनधारा गाविस वडा नम्बर ५, रातेखालका गणेश लम्सालको परिवारलाई झापा क्षेत्र […]

शनिवार, साउन ३०, २०७८

बिर्तामोड । हिजो बेलुका झापाको विर्तामोडस्थित मुक्ति चोक दक्षिण थापा मार्केटको माथिल्लो तल्लामा रहेको ऋद्धिसिद्धी वेयर कलेक्सनमा आगोलागी हुदाँ लाखौंको सामान जलेर नस्ट भएको छ । बेलुका ७ बजे तिर भएको आगलागी बिर्तामोड, मेचीनगरको बारुण […]

शनिवार, साउन ३०, २०७८

ज्यामिरगढी।   झापाको मेचीनगर—७ को पालिया नदीमा पक्की पुल समयमै निर्माण हुन सकेन् । पुलको १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले २०७७ जेठ २७ […]

शुक्रवार, साउन २९, २०७८

बिर्तामोड। जिल्ला प्रशासन कार्यालय झापाले होटल खोलेको भन्दै होटल सञ्चालकलाई २० हजार रुपैयाँ जरिवाना गरेको विषयमा व्यवसायी र नागिरकहरुबाट भिन्न भिन्न टिप्णीहरु आई रहेको बेला प्रशानको कार्य प्रति बिर्तामोड उद्योग बाणिज्य संघ र चेम्बर अफ […]

बुधवार, साउन २७, २०७८

सुरुङ्गा। निदि माध्यमिक विद्यालय बिर्तामोडले सोही विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका चार जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस तथा बीडीएसतर्फको कार्यक्रमका लागि भएको प्रवेश परीक्षामा सफल हुने विद्यार्थीलाई सम्मान गरिएको […]

बुधवार, साउन २७, २०७८